समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

क्रान्तिकारी माओवादी नवलपुरले निर्वाचन वहिस्कार गर्ने 

नवलपुर । पूर्वी नवलपरासीमा नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचनको सशक्त वहिस्कार गर्ने भएको छ । नेकपा क्रान्तिकारी माओवादी नवलपुरका आज कावासोतीमा बसेको वैठकले यस्तो निर्णय गरेको हो । निर्वाचनको…

नवलपुरमा साढे ८ लाखको अवैध सामग्री सहित १ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा भन्सार छलि ल्याइएका खाद्यान्न वस्तु सहित १ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । कावासोती नगरपालिका १६ चालिसकिलो जंगलमा चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग ३ च ६४१४ नं को बलेरो…

नवलपुरमा बस र ट्रक दुर्घटना हुँदा १५ जना घाइते

नवलपुर। पूर्वी नवलपरासीको पूर्व पश्चिम राजमार्गमा पर्ने गैंडाकोट नगरपालिका वार्ड नम्बर -१५ अमरापुरीमा बस र ट्रक ठोककिदा दुर्घटना भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ५९२२ नम्बरको ट्रकमा सोही…

कोभिडका कारण आफन्त गुमाएका परिवार राहत लिंदा भक्कानिएर रोए

कावासोती नगरपालिकाले कोभिडका कारण ज्यान गुमाउनको परिवारलाई राहत रकम वितरण गर्दा तिनका परिवारहरु भक्कानिएर रोएका थिए । कोभिडका कारण आफन्त गुमाउनुका पीडा एकातिर त छदैछ भने अर्को तिर कतिपय परिवारको मुख्य मुली नै गुमाएका छन् जसले गर्दा…

देवचुलीको प्रशासनिक भवनको मुख्य मन्त्रीले उद्घाटन गर्ने, आज नगरपालिकाको सेवा भने बन्द

नवलपुरकाे देवचुली नगरपालिकाले मुख्यमन्त्री आउने दिन नगरपालिकाकाे सेवा बन्द गर्ने सूचना प्रकाशन गरेकाे छ । चैत १६ गते गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेल नगरपालिकाकाे कार्यक्रममा आउने भएपछि सेवा बन्द गर्न लागिएकाे…

लालपूर्जा माग गर्दै आन्दोलित सुकुम्बासीहरुले निर्वाचन बहिस्कार गर्ने

नवलपुर । लालपूर्जा हात नपरेसम्म निर्वाचन वहिस्कारको अभियान थाल्दै आन्दोलनमा उत्रिएका नवलपुरका भूमिहिन सुकुम्बासीहरुले आन्दोलनलाई थप सशक्त बनाएको छ । पालिकादेखि वडा कार्यालयसम्म ज्ञापन पत्र बुझाएर बैशाख ३० गते हुने निर्वाचन बहिस्कार…

बजार बिकास समिति डण्डाको अध्यक्षमा केसी विजयी

पूर्वी  कावासोती १६ डण्डामा रहेको बजार बिकास तथा व्यवस्थापन समितिको अध्यक्षमा साझा उम्मेद्वार पदम बहादुर खत्री (हरि के सी) विजयी भएका छन् । नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार बनेका पदम बहादुर चन ३० मतले पराजित भएका छन् ।…

नेवा देय दबु नवलपुरको सपथ ग्रहण

नेवा देय दबु नवलपुरको सपथ ग्रहण कार्यक्रम भएको छ । कावासोतीको त्रिभुवनटारमा सपथ ग्रहण कार्यक्रम भएको हो। नेवा देय दबु नवलपुरका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामकुमार श्रेष्ठले गरेका थिए…

नवलपुरमा फुटप्वाइजनले ८ जना विद्यार्थी विरामी

नवलपुरमा फुटप्वाइजनबाट ८ जना स्कूले विद्यार्थी विरामी परेका छन् । कावासोती ६ बिष्णुनगरको जनता माध्यमिक बिद्यालयमा अध्ययनरत कक्षा ६ र ७ का गरी ८ जना विद्यार्थी विरामी परेका हुन् । विद्यालय नजिक रहेको खाजा घरमा…

नवलपुरमा चुनाव प्रचारप्रसारका कार्यक्रम विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र 

नवलपुरमा चुनाव प्रचारप्रसारका कार्यक्रम विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र नवलपुर । पूर्वी नवलपरासीमा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी प्रचारप्रसार कार्यक्रम विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गरिने…