ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
राजेश हमाल नवलपुरस्थित नारायणी नदीको सरसफाइमा सहभागी
देवचुली । अभिनेता राजेश हमाल नवलपरासी पुर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाईमा सहभागी भएका छन् । सोमबार बिहान ७ बजेदेखी ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका…
कावासोतीबाट जुवातास खेल्ने ६ जना पक्राउ
नवलपुरको कावासोतीबाट जुवातास खेलिरहेका ६ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ।
कावासोती नगरपालिका ८ स्थित वेलु पुनको घरमा जुवातास खेलाईरहेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
निजहरूको…
नवलपुरः कालीगण्डकी नदी किनारामा मृतकको शव फेला
नवलपुर।पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वार्ड नम्बर-३, हर्दी स्थित कालीगण्डकी नदीको किनारमा नदीले बगाएर ल्याएको शव फेला परेको छ।
आन्दाजी ३०/३५ वर्षीय महिलाको शव फेलापरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले…
नवलपुरमा आपसी विवादका कारण कुटपिट हुँदा ३ जना घाइते, कुटपिट गर्ने फरार
नवलपुर। पूर्वी नवलपरासीको कावासोती नगरपालिका वार्ड नम्बर ३ सभापति चोकमा मापसे गरी आपसी विवादका कारण भएको कुटपिटमा परी ३ जना घाइते भएका छन्।
कुटपिटमा परी घाइते हुनेहरुमा कावासोती नगरपालिका २ वर्ष २२ का दीपेन्द्र सारु , २२ बर्षीय आकाश…
ट्याक्टर चालकको लाइसेन्स प्रमुख समस्या
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीमा अधिकांश ट्याक्टर चालकसँग लाइसेन्स नहुनु प्रमुख समस्याको रुपमा देखिएको छ ।
ट्याक्टरका लाइसेन्स भएका अधिकांश चालकहरु विदेशमा लोहोरी चलाउन जाने र नेपालमा भएका चालकहरुसँग लाइसेन्स…
नवलपुरः छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जना गम्भीर घाइते
नवलपुर । पूर्वी नवलपरासीमा भएका छुट्टा छुट्टै दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन् ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ सिजी गेट अगाडि भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छनज् ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार…
नवलपुरमा मर्यादा विपरित रङ्ग लगाए, लोला हाने कारवाही
कावासोती । होलीमा कसैलाई इच्छा विपरित रङ्ग लगाएर ,लोला हाने कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले एक सूचना जारी गर्दै होलीलाई…
दुर्घटना न्यूनीकरण गर्न ट्र्याक्टरमा स्टिकर टाँस्ने अभियान
नवलपुर । नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । कावासोतीको रिफ्रेस सेन्टरमा आज एक कार्यक्रमबीच स्टिकर टाँस्ने अभियान थालनी गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका…
बुलिङटारमा नदीजन्य पदार्थको अवैध उत्खनन् अत्यधिक
कावासोती । नवलपुरको बुलिङटार गाउँपालिका भित्रका नदी तथा खोलाबाट ढुंगा गिट्टी बालुवाको अबैध निकासी भएको छ ।
बुलिङटार-६ का भरतराज रानाका अनुसार कालीगण्डकी नदी र निरन्दी खोला, फुलमादी खोलामा अत्याधिक निकासी भएको छ ।…
स्थानीय तहको निर्वाचन मर्यादित बनाउन नवलपुरका राजनीतिक दल एक मत
नवलपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउन नवलपुरका राष्ट्रिय मान्यता प्राप्त दलहरु एक मत भएका छन् ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको वैठकमा उनीहरुले यस्तो…