ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
नायिका केकी अधिकारीलाई कोरोना संक्रमण
नायिका केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएको छ। केकीले आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ भएको पाइएको थियो। ‘पहिलो पटक टेष्ट गर्दा नै कोरोना पोजेटिभ देखिएको थियो । तर, विश्वास नलागेर दोस्रो पटक पनि कोरोना परीक्षण…
भीम र गरिमाको ‘ओ माई लर्ड’
गायक भीम श्रेष्ठले नयाँ गीत ‘ओ माई लर्ड’ सार्वजनिक गरेका छन् । यो गीतले आफ्नी मायालु प्रतिको प्रेम भाव व्यक्त गरेको छ । गीतमा स्वर, शब्द तथा संगीत नै भीमको छ ।
गीतको भिडियोमा गायक भीम र मोडल गरिमा शर्माले अभिनय गरेका छन् । अर्जुन…
नवलपुरका सर्जक सुरज विवश अन्तर्राष्ट्रिय संगितकर्मी २०७७ बाट सम्मानित
अर्जुन अविरल
नवलपुरका सर्जक सुरज गैह्रे विवश अन्तर्राष्ट्रिय संगितकर्मी २०७७ बाट
सम्मानित भएका छन् । विन्दवासिनी म्युजिक अवार्डले प्रदान गर्दै आएको विभिन्न अवार्ड मध्ये विवशलाई उक्त अवार्डले सम्मानित गरिएको हो । विभिन्न कलाकारहरूलाई…
दृष्टिबिहीनहरुको गायन प्रतियोगिता सौराहामा
भनिन्छ हरेकको जीवनमा सफलताको पछाडि कसै न कसैको हात रहेको हुन्छ । सफलता हात पार्न सपागंहरुलाई जति सहज मानिन्छ अपागंहरुका निम्ति त्यति नै कठिन !
त्यसमा पनि दृष्टिबिहीन.. गुम्सिएका तथा प्लेटफर्म नपाएका प्रतिभालाई हौसला र अवसर प्रदान गर्दै…
एक सातामा जानवीको ‘रुही’ले कमायो १७ करोड
बलिउड चलचित्र विस्तारै हलमा दर्शक तान्न सक्रिय देखिएका छन् । महंगो बजेटमा बनेका स्टार कलाकारका चलचित्र अझै रिलिज भएका छन् । यसैले पनि बक्स अफिसमा दर्शकको चाप उच्च देखिएको छैन ।
एक साता अगाडि रिलिज भएको चलचित्र ‘रुही’ले बक्स अफिसमा…
‘दर्पणछाँया पछि’ मा देखिँदै निरुता
काठमाडौं । पछिल्लो समय मुम्बई बस्दै आएकी अभिनेत्री निरुता सिंह अहिले नेपालमा छिन् । केही दिनअगाडि आयोजना भएको १० औं नेफ्टा अवार्डमा सहभागी हुन नेपाल आएकी उनी अहिले फिल्म ‘दर्पणछाँया पछि’ अभिनय तयारीमा छिन् ।
अभिनेता उत्तम प्रधानको…
मदनकृष्ण श्रेष्ठले पारिश्रमिक नलिने
काठमाडौं, फागुन १६ । वरिष्ठ कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले गीत गाउदा पारिश्रमिक नलिने बताउनुभएको छ ।
चेलीको प्राण नामक गीत तथा म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
पछिल्लो समय उहाँले गाएका…
सुमन चापागाँईको स्वर र दिनेश पान्डेको शब्दमा रहेको ‘प्रदेशी छोरो’ सार्बजनिक
जनक पान्डेय –
फाल्गुन १५, नवलपरासी । वैदेशिक रोजगारीका शिलशिलामा विदेशमा रहेका नेपालीको कथामा आधारित ‘प्रदेशी छोरा’गीत सार्वजनिक भएको छ ।
दिनेश पाण्डेयको शब्द, सुमन चापागांईको लय, स्वर रहेको गीत प्रदेशी छोरा गीत स्वदेशमा रोजगारीका अवसर…
‘कबड्डी ४’ निर्माणको घोषणा
गतबर्ष १० करोड माथिको ग्रस कलेक्शन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’लाई दर्शकले औषत रुचाए । कतिपयले निर्देशक रामबाबु गुरुङले पैसा कमाउनकै लागि चलचित्र निर्माण गरेको पनि प्रतिक्रिया दिए । रामबाबुले पनि चलचित्रमा धेरै कमजोरी रहेको…
लक्की मिडिया हाउसको बार्षिकोत्सवमा नायक बिपिन कार्की र नायिका आँचल शर्मालाई सम्मान
नेपाली चलचित्र क्षेत्रका चर्चित नायक बिपिन कार्की र नायिका आँचल शर्मा चितवनमा सम्मानित भएका छन् । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको गौरवमय पांँचौ बार्षिकोत्सवको अवसरमा नायक बिपिन कार्की र नायिका आँचल शर्मालाई सम्मान गरिएको हो ।…