समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

गायिका कनिकाविरुद्ध कोरोना फैलाएको मुद्दा

मुम्बई, चैत्र २६ बलिउडकी चर्चित गायिका कनिका कपुर आफ्नो कोरोना संक्रमण (कोभिड १९)को उपचारपछि अस्पतालबाट सोमबार घर फर्किएकी छन् । लन्डनबाट ९ मार्चमा भारत आएकी कनिकालाई २० मार्चमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि आफ्नो गृहनगर…

कनिका कपुर दुई हप्तापछि अस्पतालबाट डिस्चार्ज

भारतका लखनउको एसजीपीजीआई अस्पतालमा करिब दुई हप्तादेखि भर्ना भएकी गायिका कनिका कपुरलाई मंगलबार बिहान अस्पतालबाट छुट्टी दिइएको छ । कनिका कपुरलाई लखनउको किंग जर्ज मेडिकल विश्वविद्यालयमा कोरोना संक्रमणको पुष्टि भएपछि २० मार्चमा अस्पताल भर्ना…

बलिउड कलाकारमा सहयोगको लहर

मुम्बई । बलिउडका स्टार कलाकारहरू सलमान खान, शाहरुख खान, अक्षय कुमार, प्रवास, चिरञ्जीवीलगायतले सरकारलाई मन खोलेर आर्थिक सहयो गरेपछि विभिन्न अभिनेत्री र अभिनेत पनि सहयोगमा उत्रिएका छन् । अहिले कोरोना भाइरस विरुद्ध भारत सरकारले स्थापना…

द बर्निङ ट्रेनको रिमेकमा ऋतिक

मुम्बई । १९८० को दशकको सुपर हिट बलिउड फिल्म ‘द बर्निङ ट्रेन’ फेरि बन्ने भएको छ । यो फिल्मलाई रिकम गर्न लागिएको हो । ‘द बर्निङ ट्रेन’मा अभिनेता धमेन्द्र, जीतेन्द्र, विनोद खन्नाजस्ता त्यतिबेलाका तीन सुपर स्टारले अभिनय गरेका थिए । अहिले…

जोखिममा अमेरिका उडे सरोज खनाल

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणले महामारीको रूप लिइरहेका बेला आइतबार अभिनेता सरोज खनाल अमेरिका उडेका छन् ।आफ्नो परिवार सबै अमेरिकामा भएकाले परिवारकै चाहनाअनुसार आफू अमेरिकातर्फ लागेको उनले बताएका छन् । कोरोनाको अवस्था…

‘हस्तमैथुन’ को दृश्यमा आपत्ति जनाउनेहरुलाई स्वराले दिइन् यस्तो जवाफ

बलिउड अभिनेत्री स्वरा भास्करलाई एक पटक पुनः मानिसहरुले सोसल मिडियामा ट्रोल गरिरहेका छन् । हालै रिलिज भएको फिल्म ‘वीरे दी वेडिङ’ को एक दृश्यका कारण मानिसहरुले उनलाई निशाना बनाइरहेका छन् । वास्तवमा, फिल्ममा स्वरा भास्करलाई एक दृश्यमा…

श्रृष्टी र सौगातको ‘लभ लकडाउन’

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ केही समयदेखि लिभिङ टूगेदरमा छन् । यो जोडीले बिहे गर्न लागेको खबरहरु पनि सार्वजनिक भैरहेका छन् । संभवत, आउँदो बर्ष यो जोडी बिहे बन्धनमा बाँधिन सक्छ । यतिबेला, विश्व नै लक डाउनमा छ । कलाकारहरु पनि…

अभिनेता अक्षयले भारतमा कोरोना रोक्न गरे २५ करोड सहयोग

एजेन्सी- महामारीको रुपमा फैलिरहेको कोरोना भाइरससँग लड्न विभिन्न व्यक्तिहरुले आफ्नो आफ्नो क्षेत्रमा हरसम्भव सहयोग गरिरहेका छन् । यसैबीच बलिउड अभिनेता अक्षय कुमारले पनि कोरोना भाइरसको क्षति न्यूनीकरण गर्न भारत सरकारलाई आर्थिक सहयोग…