ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै
साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको छ ।…
‘लप्पन छप्पन २’ मा दयाहाङको ठाउँमा शिवका छोरा
यस वर्ष ‘जात्रै जात्रा’ र ‘कबड्डी कबड्डी कबड्डी’ गरि चार महिनाको अन्तरमा दुई ब्लकबस्टर फिल्म दिएपछि अभिनेता दयाहाङ राईको स्टारडम पुनः उत्कर्षमा पुगेको छ । एकपछि अर्को फ्लप फिल्मले थलिएका उनलाई यी दुई फिल्मको सफलताले ठूलो राहत दिएको छ ।…
कलाकारको कस्तो भयो तिहार ?
काठमाडौँ — यस वर्षको तिहार सकिएको छ । देश विदेशमा रहेका नेपालीले आ-आफ्नै चलन अनुसार तिहार मनाए । यसै सन्दर्भमा नेपाली चर्चित कलाकाहरुको तिहार कस्तो रह्यो त ?
फेरी लाउँदै हिँडेँ
मनोज गजुरेल, अभिनेता
लक्ष्मीपूजाको दिन सिस्नुपानीको…
म किसिङ र न्यूडिटीका लागि बनेको होइन : सलमान
बलिउडका दबंग खान सलमान खानको फिल्ममा जबरदस्त एक्सन हुने गर्दछ । उनको फिल्ममा रोमान्स पनि हुन्छ तर, किसिङ सिन हुँदैन । खासमा, सलमानले फिल्ममा किसिङ सिन नदिने आफैंसँग कसम खाएका छन् । एक अन्तर्वार्तामा उनले आफू किसिङ र न्यूडिटीका लागि नबनेको…
कस्तो रह्यो ‘सेलिब्रिटी’को भाइटीका (फोटो फिचर)
काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् आज भाइटीका। देश तथा विदेशमा दाजुभाइले आफ्ना दिदीबहिनीको हातबाट दीर्घायू र सु-स्वास्थ्यको कामनासहित भाइटीका लगाइरहेका छन्। बिहान ११ बजेर ५५ मिनेटको साइतमा भाइटीका लगाइएको हो।…
संस्कृृृृृृृतिकाे नाममा विकृति
राम अवतार चौधरी -
कपिलबस्तु, ९ कार्तिक ।
प्रदेश नंं.५ का सभा सदस्य तुल्सी चौधरीले संस्कृतिको नाममा विकृति भित्राउन नहुने बताएका छन् । बुद्ध सनेश साप्ताहिकको आयोजनामा शुक्र्रबार जिल्लाको मायादेवी रिर्सोटमा भएको ‘द मोडेल अफ कल्चर…
द मोडेल अफ कल्चर कपिलवस्तुको फाइनल आज मायादेवी रिर्सोटमा हुँदै
राम अवतार चौधरी -
कपिलवस्तु, ०८ असोज । द मोडेल अफ कल्चर कपिलवस्तु–२०७६ को फाईनल शुक्रबार हुने कार्यक्रमको तयारी पूरा भएको छ । “कला, संस्कृतिको प्रवद्र्धन संगै पर्यटनको प्रवद्र्धन, युवा–युवतीको व्यक्तित्वसँगै कला कौशलको प्रदर्शन”…
चर्चित र्यापर भिटेन पक्राउ
काठमाडौं । चर्चित र्यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको वास्तविक नाम समीर घिसिङ हो ।
उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा…
दुर्गेशले ‘तिहार गीत’ युट्यूबबाट हटाए
गायक दुर्गेश थापाको विवादित ‘तिहार गीत’ यूट्यूवबाट हटाइएको छ । प्रहरीको अनुरोधमा गीत हटाउन आफू तयार भएको थापाले अनलाइनखबरलाई बताए ।
थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा…
गायक दुर्गेश थापा पक्राउ
५ कात्तिक, काठमाडौं । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको पुष्टि गरेको छ ।
देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको…