ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
राजनीति
पहिचान पक्षधर उम्मेदवार थेगिमले दर्ता गराए उम्मेदवारी
इलाम । १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु थेगिमले पनि मनोनयन दर्ता…
सुहाङ नेम्बाङले गराए उम्मेद्वारी दर्ता
वैशाख १५ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि इलाममा नेकपा एमालेले सुहाङ नेम्बाङको उम्मेद्वारी दर्ता गराएको छ।
माओवादीले अघि सारेका उम्मेद्वार धिरेन्द्र शर्मा प्रस्तावक र एमालेकै रवीन्द्र सुवेदी समर्थक रहेर नेम्बाङको उम्मेद्वारी…
नेकपा एमाले नवलपुरको अधिवेशन तयारी पुरा, अध्यक्षका आकांक्षी बढ्दै (भिडियो सहित)
रामकुमार श्रेष्ठ —
नवलपुर । नेकपा एमाले नवलपुरको नवौं जिल्ला अधिवेशन यही चैत्र २६ र २७ गते हुने भएको छ । अधिवेशनको नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । अधिवेशनको बारेमा जानकारी दिन…
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको राजीनामा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। प्रदेश प्रमुख नजिर मियाँलाई मुख्यमन्त्री शाहले केही बेरअघि राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका थिए। तर, विश्वासको…
वंशको राजनीतिः इलाम २ उपनिर्वाचनमा कांग्रेस र एमालेबाट ‘छोरो उम्मेदवार’
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा वंशको राजनीतिलाई प्रश्रय दिने गरी उम्मेदवार खडा गरेका छन् । इलाम— २ र बझाङ प्रदेशसभा १ मा हुने निर्वाचनमा एमाले र कांग्रेसले ‘छोरा उम्मेदवार’ उठाएका हुन् ।…
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा, माओवादीका महरा मुख्यमन्त्री बन्दै
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्। बिहीबार संसदमा सम्बोधन गर्दै चौधरीले राजीनामा दिने घोषणा गरेका हुन्।
उनले प्रदेश सभालाई सम्बोधन गर्दै…
लुम्बिनीमा जसपा र नागरिक उन्मुक्तीका मन्त्रीद्वारा राजीनामा
दाङ,२२ चैत ।
लुम्बिनी प्रदेशमा जनता समाजवादी र नागरिक उन्मुक्ती पार्टीका मन्त्रीले राजीनामा दिएका छन् । जसपाबाट कृषि तथा भूमि ब्यबस्था मन्त्री भएका भण्डारीलाल अहिर र नागरिक उन्मुक्तीबाट भौतिक पूर्र्वाधार मन्त्री भएका धर्मबहादुर…
गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए राजिनामा
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।
फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री…
कर्णालीमा मुख्यमन्त्री एमालेको भागमा, माओवादीका शर्मा मुख्यमन्त्री नछोड्ने दाउमा
सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा (एमाल)ले मुख्यमन्त्रीको पद पाउने भएको छ। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको…
नागरिक उन्मुक्तिकाे केन्द्रीय समिति बैठकमा रञ्जिता-रेशम पक्षबीच हात हालाहाल
नागरिक उन्मुक्ति पार्टीका नेताबीच सोमबार बैठकस्थलमै हात हालाहाल भएको छ। अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका वेला नेताबीच हात हालाहाल भएको हो।
नाउपाको अध्यक्षमा रेशम चौधरीलाई…