ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
मुख्यमन्त्रीद्वारा त्रिवेणी दुम्किबास ट्रयाक अवलोकन, बजेट अभावमा काम नरोकिने
चोरमारा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट अभावमा दुम्बिकास त्रिवेणी सडक निर्माणको काम नरोकिने बताउनु भएको छ । मुख्यमन्त्री भएको आठ महिना पछि गृह जिल्लाको विनयी त्रिवेणी गाउँपालिका पुग्नु भएका गण्डकी…
ढुंगेअड्डामा ३ वटा कुकरबम फेला,सेनाद्वारा डिस्पोज
काठमाडौंको ढुंगेअड्डामा ३ वटा कुकरबम फेला परेकोछ ।
सो बमलाई नेपाली सेनाले डिस्पोज गरेको हो । शुक्रबार बिहानै ३ वटा कुकरबम फेला परेको हो । कलंकी र ढुंगेअड्डाको बीचसडकमै शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेकाथिए ।…
तनहूँमा ८ जना बन्दकर्ता पक्राउ
तनहूँ । तनहूँमा एमसीसीको विरूद्ध बन्द गराउँदै हिडेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई तनहूँको दमौली बजारबाट गिरफ्तार गरेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल गण्डकी प्रदेश अध्यक्ष नेत्र रानाभाटले बताए ।
पक्राउ…
स्वस्थानी व्रतको समापन आज
स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दु धर्मावलम्बीहरुले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो ।
स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि…
वैदेशिक रोजगारी ठगी धन्दाः अब प्रहरीलाई उजुरी लिनेदेखि पक्राउ गर्नेसम्म अधिकार
वैदेशिक रोजगारमा हुने अनियमितता र ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली परिचालन…
एसीसीकाे विरूद्ध पाँच पार्टीले गरे नेपाल बन्दको घोषणा
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा आन्दोलनरत दलहरुले भोलि (बुधबार) नेपाल बन्दको घोषणा गरेका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने निर्णय गरे लगत्तै…
मन्त्रीपरिषदमा भागबण्डा माग्ने प्रधानन्याधिश विरूद्ध महाभियोग दर्ता: पदबाट निलम्बित
कार्यक्षमतामाथि प्रश्न उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएसँगै उनी आफ्नो पदको कार्य सम्पादन गर्नबाट वञ्चित भएका हुन् ।
महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको…
झण्डै ५ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै पाँच किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
दुबईबाट हिमालय एअरलाइन्सको जहाजमा शनिवार बिहान काठमाडौं आएका चिनियाँ नागरिकबाट उक्त अवैध सुन बरामद भएको हो ।
…
आगलागीबाट ८४ लाखको क्षति
उदयपुर – त्रियुगा नगरपालिका–१२ त्रियुगा बसपार्कनजिक विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा एक घर तथा तीन वटा पसल जलेर नष्ट भएको छ ।
त्रियुगा नगरपालिका-१२ त्रियुगा बसपार्कस्थित बाबुराजा प्रजापतिको घर र त्यसमा रहेका तीन…
अरुण नदीको बेलिब्रिज भाँचियो
सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ। मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो।
हिजाे दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा…