ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
चट्याङ लागेर महिलाको मृत्यु, बर्षा र हिमपातले त्रिभुवन राजपथ, कर्णाली र दशरथचन्द राजमार्ग अवरूद्ध
सुर्खेतको भेरीगंगा नगरपालिका ११ साँदीखोलामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार चट्याङ लागेर ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गएराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने…
पशुपतिमा अर्को ताण्डप नृत्य, मूल भट्टका लागि किनेको गाडीको रोचक कथा
पशुपति क्षेत्र विकास कोषले सरकारी सुविधामा भन्सार छुट गराएर १६ वर्षअघि किनेको एउटा गाडीको रोचक कथा छ । तत्कालीन मूल भट्टका लागि भनेर किनिएको गाडी उनले चढ्न त के देख्नसमेत पाएनन् ।
सात लाख ३० हजार पाँच सय ७५ रुपैयाँमा किनिएको बा ५ च…
तीन दिनको मौसम पूर्वानुमानः धेरै प्रदेशमा असिना पानी सहित भारी वर्षा
गएरातिदेखि देशका अधिकांश भागमा पानी परेको छ । कतै असिना पानी परेको छ त कतै मेघ गर्जन सहित पानी परेको छ ।
हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ रअसिना सहित हल्कादेखि मध्यम…
झारफुक गरेर उपचार गर्ने बाहानामा त्रिशुलले बालिका ह’त्या गर्ने जेल चलान
काठमाडौं जिल्ला अदालतले सिन्धुपाल्चोककी १४ वर्षीया बालिकाको मृत्यु प्रकरणमा झारफुकमा संलग्न माता भनिने उमा ठकुरीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
बालिकाको ह'त्या आरोपमा पक्राउ परेकी अर्की एक नाबालिकालाई भक्तपुरको थिमीस्थित बाल…
म्यानपावर कम्पनीलाई वर्गीकरण गरिने, ‘कुन राम्राे र कुन नराम्राे’ भनेर छुट्याउन सजिलाे हुने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) लाई वर्गीकरण गर्ने तयारी गरेको छ ।
मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक…
नक्कली पीसीआर रिपोर्टको धन्दा, ४ जना पक्राउ
काठमाडौंमा केही अस्पतालले चर्को शुल्क लिएर ग्राहकलाई कोरोना संक्रमण नभएको नक्कली रिपोर्ट दिने गरेको पाइएको छ ।
अस्पताल र प्रयोगशालाहरुले विचौलियासँग मिलेर नक्कली पीसीआर रिपोर्ट बनाइदिने र त्यसबापत चर्को शुल्क लिने गरेको पाइएको नेपाल…
आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ ।…
गण्डकी प्रदेशको लाइभलाइन त्रिवेणी–दुम्किबास सडक बन्ने बाटो खुल्यो, वन मन्त्रालयद्वारा फाइल सदर
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र भएका कारण निर्माणकार्य रोकिएको त्रिवेणी दुम्कीवास सडक खण्डको काम अगाडि बढेको छ ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’ यो सडकखण्डको काम अघि बढाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल स्वयम् संघ…
अनलाइनबाट जुवा खेल्ने र खेलाउने ७४ जना पक्राउ
अनलाइन माध्यमबाट जुवा खेल्ने र खेलाउने ७४ जना काठमाण्डौबाट पक्राउ परेका छन् ।
हिजाे आइतवार राति काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ बौद्धमा दोलखाका सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा अनलाइन जुवा बिङ्गो खेलिरहेका ७४ जनालाई…
बैंकिङ प्रणालीमा घट्यो तरलता, राष्ट्र बैंक भन्छ– आत्तिनु पर्दैन
१७ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) थप गहिरिएको छ ।
बैंकहरुको निक्षेप लगातार घट्ने क्रममा रहेको र कर्जा लगानी भने लगातार बढिरहेका कारण बैंकहरुमा तरलता घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो…