समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

एमसीसी पारित गर्न सत्तारूढ गठबन्धन सहमत

स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । शनिबार सत्तारूढ गठबन्धनमा रहेका चार मुख्य दलबीच…

एमाले-काँग्रेसकाे राष्ट्रघाति गठबन्धन, एमसिसी पास गर्ने पक्षमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताएका छन् । उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन…

अब विदेशबाटै विद्युतीय राहदानी बनाउन सकिने, कुन कुन देशबाट पाइने छ विद्युतीय राहदानी ?

अब विदेशबाटै विद्युतीय राहदानी (ई पासपोर्ट) बनाउन सकिने भएको छ । मलेसियालगायत खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले सूचना जारी गर्दै एमआरपी नवीकरण स्थगित गरेको र केही हप्ता भित्रै विद्युतीय राहदानी जारी गर्ने जनाएका छन् । कतारस्थित…

नेपालतिर नदीको बहाव फर्काउने गरी इण्डियाले बनायो महाकालीमा तटबन्ध, जोखिममा दार्चुला सदरमुकाम

 दार्चुलामा महाकाली नदीनै थुनिनेगरी इण्डियाले तटबन्ध बनाइरहेको छ । दार्चुला सदरमुकाम क्षेत्रभित्र महाकाली नदीमा इण्डियन पक्षबाट नदीको प्रवाह प्रभावित हुनेगरि तटबन्ध निर्माण गरिरहेको हो । इण्डियन बाँधका…

नेपालका चारवटा गाउँपालिका डुबानमा पर्ने गरी इण्डियाले सुस्तामा बनायो सडक

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा इण्डियाले फेरि नेपाली भूभाग डुबानमा पर्ने गरी सडक निर्माण थालेको छ । सुस्ता क्षेत्रका सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गरी चारवटा गाउँपालिकाको दक्षिणी भूभाग डुबान हुने गरी इण्डियाले करिब…

नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण सुरु

वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आब्हान भइसकेको छ । बाँकी चार खण्डको आउँदो दुई साताभित्र बोलपत्र आब्हान गर्ने…

चितवनमा गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

चितवन – सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।…

कोटेश्वर–जडीबुटी सडक चैतसम्ममा सम्पन्न गरिने

काठमाडौँ, १३ माघ: काठमाडौँ उपत्यकाको बढी सवारी चाप भएको सडकमा पर्ने कोटेश्वर–जडीबुटी विस्तार एकातर्फ सकिएको छ भने अर्कातर्फको काम चैतसम्ममा सकिने गरी अघि बढाइएको छ । दक्षिणतर्फ विस्तार सकिएको र उत्तरतर्फ काम भइरहेको डिभिजन सडक कार्यालय…

सीके राउतका कार्यकर्ताको वितण्डा, अस्पतालको गाडी तोडफोड, चिकित्सक घाइते

किसानका मागमा जनप्रतिनिधिले चासो नदेखाएको भन्दै जनकपुरमा बिहानैदेखि आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ता झन् आक्रमक बनेका छन् । प्रदर्शनकारीले जनकपुरको पीडारी चोकमा जलेश्वर अस्पतालको सरकारी गाडी तोडफोड गरेका छन् । जलेश्वर…

बतास समूहसंग पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल-भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा हिजो मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन…