ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
गण्डकी प्रदेशका महान्यायाधिवक्ता डा. घिमिरेले दिए राजिनामा
पोखरा । गण्डकी प्रदेश महान्यायाधिवक्ता डा. राजेन्द्र घिमिरेले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उनले आइतबार राजीनामा दिएका हुन् ।
निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले घिमिरेलाई २०७४ फागुन…
कर्णाली प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
सर्वदलिय सहमतिपछि विहीबारदेखि कर्णाली प्रदेशसभा सुचारु भएको छ । फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार एवम् शहरी विकास मन्त्री अम्मर बहादुर थापा अदालतको निर्णय नआउन्जेलसम्म संसदमा उपस्थित नहुने सहमतिपछि तीन दिनदेखि अबरुद्ध…
मापदण्डविपरीत सञ्चालन गरिएको पेट्रोल पम्प सिल
सिराहा । सिराहाको लहान नगरपालिका-२३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई सिल गरिएको छ । मापदण्डविपरीत कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी उपभोक्तालाई ठगी गरिएको आरोपमा सिल गरिएको हो ।
गुणस्तर तथा नाप तौल कार्यालय विराटनगर तथा…
मौसम – देशभर आज आंशिक देखी सामान्य बदली हुने
देशभर आज आंशिक देखी सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन(चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै आज राती पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनुका साथै…
लुम्बिनी प्रदेशसभा बैठक बस्दै
लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो बस्दै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा दुई प्रदेशसभा सदस्यहरुले दिएको राजीनामा पढेर सुनाउने र सवै दलका नेताहरुले शुभकामना मन्तव्य राख्ने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
।…
दरबार हत्याकाण्डको २० औं वर्ष, घटना अझै रहस्यको गर्भमै
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन ।
पारिवारिक…
आज पहाडी र तराईक्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । बुधबार प्रदेश १ लगायत पहाडी भू भागका केही तथा तराईका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय…
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मका लागि स्थगित
काठमाडौँ– दुई वरिष्ठ न्यायाधीश संवैधानिक इजलासबाट अलग भएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ ।
न्यायाधीशहरू दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिने निर्णय सुनाएपछि प्रधानन्यायाधीश…
विवेकशील नेपाली दलका संस्थापक थापाको कोरोना संक्रमणबाट निधन
काठमाडौँ– विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएको छ । कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
कोरोना संक्रमणको पछिल्लो रिपोर्ट नेगेटिभ आए पनि उनको आज अपराह्न ४ स् २५ बजे निधन…
काठमाडौँ उपत्यकाको निषेधाज्ञा खुुकुुलो बनाउने तयारी
काठमाडौँ– काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुुलो बनाउँदै एक साता थप गर्ने तयारी गरिएको छ ।
आज बसेको काठमाडौँ, भक्तपुर तथा ललितपुर जिल्लाका प्रमुख जिल्ला अकिारीको बैठकले निषेधाज्ञाका विषयमा छलफल गरेको थियो । बैठकमा कोरोना भाइरस…