समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

आज पनि देशका विभिन्न स्थानमा भारी बर्षा

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रहने जनाएको छ। आज तीन वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी…

प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशका जनतालाई कोरोना विरुद्धको खोप दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले पोखरा महानगरपालिकाको नवौं नगरसभालाइ सम्बोधन गर्दै नागरिकको जीवन जोगाउनका लागि बजेटको…

नेपालको गण्डकी, लुम्बिनी प्रदेश सहित मध्ये भागमा भारी वर्षाको सम्भावना

मनसुनी वायु नेपालको मध्य र पश्चिम भेगमा केन्द्रित भएको छ। जेठ २८ गतेबाट सुरु भएको मनसुनी वर्षाले निरन्तरता लिँदै बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आफ्नो चक्र दोहोर्याएको हो। यी क्षेत्रमा मंगलबार रातिदेखि मध्यमदेखि भारी वर्षा सुरु भएको…

अतिक्रमित भूमि रोक्न क्रान्तिकारी माओवादीको माग

कावासोती । नेकपा क्रान्तिकारी माओवादीले अतिक्रमित भूमि रोक्न माग गरेको छ । नेकपा क्रान्तिकारी माओवादी सुदुर पश्चिम प्रदेश कमिटि इन्चार्ज अशोक लम्साल अनुकुलले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ…

आज पानि समेत नपिइ बस्ने निर्जला एकादशी (कथा सहित)

आज निर्जला एकादशी । एक बर्षमा हुने २४ वटा एकादशी मध्ये यस एकादशीको विशेष महत्व रहने गरेको छ । हुनत हिन्दू धर्ममा सबै एकादशीको व्रतले महत्वपूर्ण स्थान राख्दछ । तर निर्जला एकादशीको व्रतले विशेष महत्व राख्ने गर्दछ । हुनत, अधिकमास अथवा मलमास…

भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ । सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै आकाशमा घाम देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलले भने, “बिहानको समय धेरैजसो स्थानमा…

मुख्यमन्त्री पोखरेलसहितको टोली राहत सामग्री लिएर मनाङमा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्रीसहित मनाङ प्रस्थान गर्नुभएको छ । औषधी, खाद्य सामग्री र टेन्ट लिएर मन्त्री राजीव गुरुङसहितको टोली मनाङ प्रस्थान गरेको हो । साथमा मनाङकासांसद चिन्तबहादुर घले…

नारायणीको सतह इतिहासकै उच्च विन्दुमा पुग्यो

चितवन । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो । नारायणी बेसिन कार्यालय भरतपुका…

नारायणी नदीमा आएको बाढीले चेतावनी तह नाघ्यो

लगातारको बर्षाका कारण नारायाणी नदिमा आएको बाढीले चेतावनी तह नाघेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नारायाणी नदीले चितवनको देवघाट र रुपन्देहीको बढीगाडमा चेतावनी तह नाघेको हो। देवघाटमा नारायणीको बाढीको सतह ७.३ मिटरलाई चेतावनी तह…

मनाङ्गमा बेलीबृज र बिधुतगृह बगायो, बाढीले गाउँ जलमग्न र चामे बजार डुवानमा

लमजुङ १ असार - निरन्तर बर्षासंगै आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ र चामे बजार  डुबानमा परेको छ । नासों गाउँपालिका १ मा पर्ने तालगाउँ सोमबारदेखिको निरन्तरको बर्षाका कारण मर्स्याङ्दी नदि बढेर बाढी आएर डुबानमा परेको हो ।…