समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

गण्डकी प्रदेशको सदस्य सचिवमा गुरुङ नियुक्त

पोखरा-गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा तेजबहादुर गुरुङ नियुक्त भएका छन् । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष, दक्षिण एसियाली ह्याण्डबल महासंघका उपाध्यक्ष, भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्षसमेत रहेका गुरुङलाई गण्डकी प्रदेश सरकारले…

एकभन्दा बढी बैंकमा खाता नखोल्न स्थानीय तहलाई निर्देशन

स्थानीय तहलाई सञ्चित कोषलगायतका खाता एउटै बैंकमा खोल्न महालेखा नियन्त्रकको कार्यालयले निर्देशन दिएको छ । कतिपय स्थानीय तहले १ भन्दा बढी बैंक तथा वित्तीय संस्थामा खाता खोलेकामा पछिल्लो पटक सहमति प्राप्त बैंकबाहेकका खाता बन्द गर्न…

दलित पत्रकार संघको अध्यक्षमा विनोद पहाडी

बुटवल । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको शुक्रबारदेखि चलेको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार बिहान सम्पन्न भएको छ । महाधिवेशनले संघको संस्थापक अध्यक्ष विनोद पहाडीलाई पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । संविधानसभा सदस्य…

सिरहाको मालपोत कार्यालयमा वम विष्फोट, ८ जना घाइते

सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको विष्फोटमा परेर घाइते हुनेको संख्या ८ पुगेको छ । आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका हुन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कार्यालय सञ्चालन भइरहेका बेला भवनको…

आज महाशिवरात्रि पर्व, पशुपतिमा घुइँचो

महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ । शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा…

लाजिम्पाटबाट चितुवाको छालासहित दुई पक्राउ

लाजिम्पाटबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।महानगरीय अपराध महाशाखाको टोलीले दुई जनालाई काठमाडौं महानगरपालिका-२ लाजिम्पाटबाट एक थान चितुवाको छालासहित मंगलबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाग्लुङ निसी खोला गाउँपालिका-३…

७ वर्षीया वालिका बलात्कार गर्ने ६५ वर्षीय बृद्ध पक्राउ

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला नगरपालिका ५ विशरामपुर बस्ने ६५ बर्षीय कुमार बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरले सोही ठाउँस्थित कुखुरा फर्ममा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले…

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत…

नारायणगढ–मुग्लिङ सडक दैनिक साढे ४ घण्टा बन्द हुने

भरतपुर । नारायणगढ–मुग्लिङ सडक खण्ड फागुन २३ गते देखि दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । यस खण्डको चार किलोमा पहिरो रोकथामको बाँकी काम हुने भएकाले फागुन २३ गते देखि २९ गते सम्म सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले…

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयाेजक…