समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं लागे विप्लव

रामकुमार श्रेष्ठ - नवलपरासी । सरकारसँग वार्ता गरेर आज सार्वजनिक हुने तयारीमा रहेका विप्लव नवलपरासीमा सहिद परिवारलाई भेटेर काठमाडौं लागेका छन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाण्डौमा सार्वजनिक हुनु अघि नवलपुरको…

कावासोतीमा शुरु भयो राष्ट्रिय परिचय पत्रका लागि अभिलेखीकरण अभियान

मिनाक्षी कंडेल -  नवलपरासी, २० फागुन । राष्ट्रिय परिचय पत्र अभिलेखीकरण अभियान कावासोती आइपुगेको छ । पूर्वी नवलपरासीको गैडाकोट र देवचुली नगरपालिकामा सकेर टोली कावासोती आइपुगेको हो । गैडाकोट र देवचुली नगरपालिकामा अभिलेखीकरणको…

अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार

सुर्खेत, २० फागुन । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताउनुभएको छ । नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा उपस्थित…

सरकार र विप्लवबीच पहिलो चरणको वार्ता

काठमाडौं । सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ । दुबै पक्षको वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो । स्रोतले भन्यो, ‘आजको वार्ता सकिएको छ, उहाँहरु फेरि बस्ने गरी उठ्नु भएको छ ।’ वार्ता स्थान गोप्य…

चितवनमा हात्तीको स्वास्थ्य परीक्षण सुरु

काठमाडौं । चितवनमा हात्ती मर्न थालेपछि हात्तीको स्वास्थ्य परीक्षण सुरु गरीएको छ । प्राकृतिक र रोगको कारण चालू आर्थिक वर्षमा पाँचवटा हात्ती मरेपछि समस्या पत्ता लगाउन स्वास्थ्य परीक्षण सुरु गरिएको हो । सरकारी र निजी गरी १ सय १६ वटा…

सरकार र विप्लवबीच वार्ताका लागि दुवै टोलीले बनाए वार्ता समिति

काठमाडौं । सरकार र सरकारद्वारा प्रतिबन्ध लगाइएको नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाबीच वार्ताका लागि सरकार र नेकपा दुवैले वार्ता टोली गठन गरेको छ । केही दिन अघि वार्ताको प्रयास भए पनि अलमलमा परको वार्ता दुवै टोलीले वार्ता टोली…

प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को आज उद्घाटन गरेका छन् । बिर्तामोड–७ मा निर्मित सो ‘भिलेज’मा ३७ आवासगृह छन् । भद्रपुरका धनजुजु श्रेष्ठ र…

आगामी वर्ष डबल डिजिटमा आर्थिक वृद्धिदर हुन्छ– प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष डबल डिजिट (दोहोरो अंक)मा आर्थिक वृद्धिदर हुने बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको सोमबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकार विकासका काममा निरन्तर…

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् । पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र…

वैदेशिक रोजगारीमा जानेका लागि एनसेलले ल्यायो ‘सहयात्री सिम’

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका एनसेल आजियाटाले विशेष योजना ल्याएको छ । एनसेलले उनीहरूका लागि विशेष योजना ‘सहयात्री सिम’ ल्याएको हो । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र…