ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
प्रदेशमा हारेका लामा संघीय सरकारका मन्त्री बने
प्रदेशसभा निर्वाचनमा हार बेहोरका दावा लामालाई मन्त्री पदको चिठ्ठा परेको छ । सिन्धुपाल्चोक क्षेत्र नं. १ ख बाट पराजित भएका दावा लामा ओली लाईनमा लागेका कारण मन्त्री बन्ने सौभाग्य प्राप्त भएको हो ।
उनी आज प्रधानमंत्री केपी ओलीले गरेको…
ओलीले गरे मन्त्रिपरिषद हेरफेर र विस्तार
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका छन् ।
पुनर्गठित मन्त्रिपरिषदमा तत्कालिन माओवादीका टोपबहादुर रायमाझी उर्जा मन्त्री भएका छन् । त्यस्तै मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री भएका…
सर्वोच्चद्वारा संसद विघटनको निर्णयमा कारण देखाउ आदेश
सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको…
देशवासीको नाममा प्रधानमन्त्रीले गरेकाे सम्बोधनकाे पूर्णपाठ – भिडियो सहित
काठमाडाैँ, पाैष ७
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा गरेको सम्बोधन
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
१. निर्धारित समयभन्दा डेढ वर्ष अगावै ताजा जनादेशका निम्ति जनता समक्ष जानु पर्ने अवस्था सिर्जना होला…
प्रतिनिधिसभा विघटनपछि ७ मन्त्रीले दिए सामूहिक राजीनामा
काठमाडौं-प्रतिनिधिसभा विघटनपछि गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टबाहेकका प्रचण्ड र माधव समूहका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान…
वैशाख १७ र २७ मा निर्वाचन गर्ने गरि संसद विघटन
आउँदो वैशाखमा दुई चरणमा निर्वाचन गर्ने गरि संघीय संसद विघटन भएको छ ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेसँगै संसद विघटन भएको हो ।
वैशाख १७ मा पहिलो चरणमा र २७ मा दोस्रो चरणमा निर्वाचन हुने गरि संसद विघटन सदर…
संसद विघटन सिफारिसको चौतर्फी विरोध
संसद विघटन सिफारिसको चौतर्फी विरोध भएको छ। सत्तारुढ दलकौ नेताहरुका साथै नेपाली काँग्रेस लगायतका दलहरुले यसको विरोध गरेका छन्।
संसद विघटनको कदम अविवेकी, लागू हुन दिँदैनौँ : प्रवक्ता श्रेष्ठ
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता…
प्रधानमन्त्रीद्वारा संसद् विघटन गर्न सिफारिस
काठमाडाैं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा विघटनको प्रस्ताव पठाउने निर्णय गरेको प्रचण्डनिकट एक मन्त्रीले…
मुलुकभरको तापक्रम घट्दो, पश्चिमी वायुको प्रभावले तराईमा बाक्लो हुस्सु
काठमाडौँ- मुलुकभर पश्चिमी वायुको प्रभावले अहिले तराईमा बाक्लो हुस्सु लागेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकभर उत्तर-पश्चिमी वायुको प्रभावले पूर्वी, मध्य र पश्चिम तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।…
बारामा ७ वटा क्रसर उद्योग बन्द गर्न निर्देशन
बारामा जिल्ला समन्वय समितिले नियम विपरीत सञ्चालन भएका ७ वटा क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।
समितिले ढुङ्गा गिट्टी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ अनुसार तत्काल क्रसर उद्योग बन्द गर्न निजगढ नगरपालिकालाई…