समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

संवैधानिक परिषद् बैठक : रिक्त रहेका पदहरुमा नियुक्ति सिफारिसबारे छलफल

काठमाडौं, ३० मंसिर । मंगलबार (आज) साँझ बसेको संवैधानिक परिषद्को बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरुमा नियुक्ति सिफारिसबारे छलफल भएको छ । परिषद्का सदस्य एवं राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार प्रधानमन्त्री…

ललिता निवास काण्डमा दिप बस्न्यात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । उनलाई बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश…

मौसम पूर्वानुमान : चारवटा प्रदेशमा मौसम बदली हुने

काठमाडौं, मंसिर २८ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं १ र बाग्मती प्रदेशको ३ का केहि भूभागमा आंशिक बदली भइहेको छ ।…

थप १५ संक्रमितको मृत्यु, मृतकको संख्या १६८९ पुग्यो

काठमाडौं - नेपालमा एकैदिन थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ११ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन ८ सय…

पोखरेललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय, सहसचिव गेलाल सचिवमा बढुवा

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।…

आज सगरमाथाको उचाइ सार्वजनिक हुँदै

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुँदैछ । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ आज मंगलबार सार्वजनिक गर्न लागिएको हो । चीन र नेपाल दुवै देशमा एकै पटक सगरमाथाको उचाइ…

वरिष्ठ गायक जगतमर्दन थापाको निधन

काठमाडौँ– वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा निधन भएको हो । थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा गायक थापाको सोमबार बिहान १० बजे उनको निधन भएको छोरा मोहितमर्दन थापाले बताए । कोरोना…

लक्की मिडिया हाउसको पाचौं बार्षिकोत्सवमा डाक्टर सहित कलाकारलाई सम्मान गर्ने

चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउसले चितवनका दुई चिकित्सक सहित कलाकारलाई सम्मान गर्ने भएको छ । मिडिया हाउसको गौरवमय पाचौं बार्षिकोत्सवको अवसर पारेर उनीहरुलाई सम्मान गर्ने भएको हो । मिडिया लगायत सबै खाले कार्यक्रमको एउटै आधार भन्ने…

नक्कली भ्याट बिल बनाएर ४१ करोड राजस्व छली

काठमाडौं – सरकारले राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही जारी राखे पनि राजस्व छलीको शृंखला रोकिएको छैन । राजस्व छली गर्नेहरूलाई एकपछि अर्को कानुनी दायरामा ल्याउन सफल भइरहेको राजस्व अनुसन्धान विभागले विभिन्न पाँच कम्पनीले…

४१ करोड बिगो बराबरको राजस्व छलीमा मुद्दा

काठमाडौँ– राजस्व अनुसन्धान विभागले झुठो तथा नक्कली विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा विभिन्न कम्पनी, सञ्चालक, तथा उनका कारोवारीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । तीन कम्पनी र व्यक्तिविरुद्ध कूल रु ४१…