समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

नेपाल प्रहरीका ६० इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस

जेठ ५ । प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक ९डीएसपी०मा बढुवा सिफारिस गरेको छ । बढुवाको पहिलो नम्बरमा सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दरबन्दी भएका पृथ्वीनारायण…

अत्यावश्यक सेवामा खटिएकामाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्रीकाेे निर्देशन

लकडाउनको वेला अत्यावश्यक सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीको कामकारबाहीमा बाधा–अवरोध गर्ने र दुर्व्यवहार गर्नेमाथि तत्काल कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकमा…

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकार निर्णय

सरकारले आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले थप १५ दिन अर्थात जेठ २० सम्म लकडाउन गर्ने निर्णय गरेको  हो। सरकारले यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन लागेको…

नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्योलमा, सरकारद्वारा बेवास्त

नीति तथा कार्यक्रममा यसपटक खेलकूदलाई कम प्राथमिकता दिइएको  गुनासासँगै फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताबारे  केही उल्लेख नहुँदा  तोकिएको मितिमा आयोजना हुनेमा आशङ्का शुरु भएको छ । यसअघि खेलकूदका महत्वपूर्ण…

आज बिहानै थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा थप १० जनाा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित सबै रौतहटबासी रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार…

गुगलले नेपालको नक्साबाट सगरमाथा हटाएर चिनमा लगेर राख्यो

काठमाडौं । नेपालीको सान मान र पहिचान बनेको विश्वको सर्बोच्च शिखर सगरमाथा (द माउन्ट एभरेस्ट) । जुन हिमाल नेपालको सोलुखुम्बु जिल्लामा पर्दछ । विश्वमै प्रमाणित छ की यो हिमाल पुर्णरुपमा नै नेपाली भु–भागमा रहेको छ । यसको उचाई ८८४८ (आठ हजार…

नेपालमा कुन कुन जिल्लामा कति कति जना पुगे कोरोना संक्रमित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस नेपालमा पनि तीव्र बन्दैछ । शुक्रबारसम्मको विवरणमा २७६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालका ७७ मध्ये २६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको…

त्रिदेशीय नाकाका रूपमा रहेको सामरिकमा सशस्त्र प्रहरीको गुल्म नै राख्ने

दार्चुलाको व्यास गाउँपालिका-१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६०…

पूर्व–पश्चिम राजमार्ग ४ लेनको बनाइने

पूर्व–पश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको द्रूत मार्ग बनाइने भएको छ । आउँदो वर्षको नीति तथा कार्यक्रममा पूर्व–पश्चिम राजमार्गको सबै खण्ड चार लेनको बनाइने उल्लेख छ । बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको विस्तार तीन वर्षभित्र…

कोभिड १९ मुक्त राष्ट्र बनाउने राष्ट्रपति भण्डारीको घोषणा

नेपाललाई कोभिड–१९ मुक्त राष्ट्र बनाउन सवै खालका कार्य गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन । आगामी आर्थिक वर्ष स्वास्थ्यका कार्यक्रमहरुसमेत लागू गरिने भएको छ । सरकारले फजुल खर्च कटौती गरेर उत्पादन मुलुक क्षेत्र विकासको साथै…