ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
मन्त्रिपरिषद् बैठक सुरु, लकडाउन थप्न उच्चस्तरीय समन्वय समितिलाई विज्ञहरुको सुझाव
काठमाडौं, २ जेठ । राष्ट्रपतिमार्फत संघीय संसदमा आज पेश हुने सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिन मन्त्रिपरिषद् वैठक जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटरमा जारी वैठकले अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय…
नेकपाको सचिवालय बैठक बस्दै
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार विहान बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साढे ८ बजे बैठक राखिएको एक नेताले जानकारी दिए ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार…
मौसम अपडेट : आज चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना
आज मध्य तथा पूर्वी भूभागमा मौसममा सामान्य बदली र पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी र मध्य भूभागहरु तथा पश्चिमी पहाडी…
कोरोना भाइरस नेपाल: थप ९ जनामा सङ्क्रमण पुष्टि
नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या २५८ पुगेकाे छ । शुक्रबार बिहान ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार राष्ट्रिय प्रयोगशाला काठमाडाैँ र बाँकेकाे भेरी अस्पताल…
दिनहुँ बढ्न थाल्यो कोरोना संक्रमित, थप ९ जना सहित संक्रमितको संख्या २५८ पुग्यो
नेपालमा दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। शुक्रबार विहान मात्रै नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको…
सीमामा अलपत्र २९ सय नेपाली नेपाल प्रवेश
भारतका विभिन्न सहरबाट प्रदेश ५ का सीमावर्ती जिल्लाका दशगजामा आएर अलपत्र नेपालीलाई यहाँका स्थानीय तहले क्वारेन्टाइन स्थल निर्माण गरेर भित्र्याउन थालेका छन् । रूपन्देहीले भारतमा १४ दिन क्वारेन्टाइन अवधि पूरा गरेकालाई बुधबारबाट ल्याउन थालेको छ…
आज थप कोरोना संक्रमित नभेटिएको पुष्टि, संक्रमितको संख्या २४५ नै
नेपालमा आज ५ जना कोरोना संक्रमित थप नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः जानकारी गराएको छ।
नेपालमा हालसम्म २४५ जनामा मात्रै कोरोना भाइरस ९कोभिड १९० पुष्टि भएको जनाएको छ ।
यसअघि प्राविधिक कारण गलत रिपोर्टिङ भएको मन्त्रालयले…
आज विहानै दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४५ पुग्यो
कावासोती । आज विहानै दुई जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ सँगै संक्रमितको संख्या २४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार काठमाडौं चन्द्रागिरी निवासी ३२ बर्षीय पुरुष र…
लिपुलेक हाम्रै हो, तत्काल भारतीय सेना फिर्ता पठाउनु पर्छः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक हाम्रै रहेकोले तत्काल भारतीय सेना फिर्ता पठाउनु पर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले सरकारले नेपाली भूमि विवादित…
नवलपुरमा पनि बढ्यो कोरोना संक्रमणको जोखिम, भारतबाट पूर्वी नवलपरासीमा २१ जना आए
रामकुमार श्रेष्ठ -
नवलपरासी, ३१ बैशाख । पूर्वी नवलपरासीमा भारतबाट २१ जना आएका छन् । उनीहरु मध्ये सबैभन्दा बढी बौदीकाली गाउँपालिकाको रहेका छन् ।
बौदीकाली गाउँपालिका १५, कावासोती नगरपालिकाको २ जना र देवचुली नगरपालिकाका १ जना रहेका छन् ।…