ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
आफू अन्तरिम राष्ट्रपति बनेको विपक्षी नेताको स्वघोषणासँगै भेनेजुएलामा संकट गहिरियो
कराकस । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले अमेरिकासँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी नेता जुआन गुएदोले आफूलाई अन्तरिम राष्ट्रपति भएको भन्दै गरेको घोषणालाई मान्यता दिएपछि…
सपथग्रहण समारोहमै ढले नवनिर्वाचित राष्ट्रपति
किन्शास । लोकतान्त्रिक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै विरामी भएका छन् ।
बिहीबार आयोजित समारोहमा मन्तव्य दिईरहेकै बेला उनी विरामी भएर ढल्नु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।…
मुहम्मद पञ्चमले गद्दी परित्याग गरेपछि सुल्तान अब्दुल्लाह मलेशियाका नयाँ राजा निर्वाचित
मलेशियामा राजाले गद्दी परित्याग गरेपछि त्यहाँको राजसभा मजलिस राजा-राजाले पहाङका सुल्तान अब्दुल्लाहलाई मतदानबाट नयाँ राजा छानेको छ।
दुई वर्षअघि पाँच वर्षका लागि राजा छानिएका सुल्लान मुहम्मद पञ्चमले केही हप्ताअघि अचानक पदत्याग गरेका थिए।…
भेनेजुयलाका विपक्षी नेताले आफैंलाई गरे कार्यकारी राष्ट्रपति घोषणा, अमेरिकाको समर्थन
काठमाडौं । भेनेजुयलाका विपक्षी नेतालाई अमेरिकाले समर्थन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् ।
भेनेजुयलाका हजारौं नागरिक हालका राष्ट्रपति निकोलस माधुरोविरुद्ध…
भारतमा किन ओराल्यो कांग्रेसले प्रियङ्का गान्धीलाई सक्रिय राजनीतिको मैदानमा
भारतमा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा देशकै सबैभन्दा पुरानो दल भारतीय राष्ट्रिय कांग्रेसले नेहरू-गान्धी परिवारबाट प्रियङ्का गान्धीलाई सक्रिय राजनीतिमा ल्याएको छ।
उनी पूर्वप्रधानमन्त्री राजीव गान्धी र सोनिया गान्धीकी छोरी एवम् वर्तमान…
यी हुन् अमेरिका र रुसको सैन्यशक्तिलाई चुनौती दिने चीनका तीन आधुनिक अस्त्र
चीन, संयुक्त राज्य अमेरिका र रुस आधुनिक युगको सामरिक अस्त्र प्रतिस्पर्धामा छन्।
आन्तरिक तनाव र समुन्द्री क्षेत्रको भूराजनैतिक विवादमा फँसेको बेइजिङले आफ्नो सेनालाई आधुनिक बनाउन सन् १९९० यता धेरै खर्च गरेको छ।
तर राष्ट्रपति सी जिनपिङको…
अफगानिस्तानमा भीषण हमलाः कम्तीमा ६५ को मृत्यु
तालिबान लडाकुहरूले अफगानिस्ताको राजधानी काबुल नजिकै रहेको सैनिक सूचना केन्द्रमाथि हमला गर्दा कम्तीमा ६५ जना मारिएको अधिकारीहरूले बताएका छन्।
घटनामा अन्य कैयौँ घाइते भएको न्याशनल डाइरेक्टरेट अफ सेक्युरेटीले बीबीसीलाई बताएको छ।…
विश्वकै वृद्ध मासानो नोनाकाको ११३ वर्षको उमेरमा निधन
टोकियो । विश्वका सबैभन्दा वृद्ध मानिस मासानो नोनाकाको निधन भएको छ । विमानको आविष्कार गर्ने राइट्स दाजुभाईभन्दा दुई वर्षपछि जन्मेका नोनाकाको ११३ वर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
गिनिज वल्र्ड रेकर्डसका अनुसार…
शिसेकेडी राष्ट्रपतिमा विजयी भएको अदालतको घोषणा
किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कंगोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाउँदै चुनावी नतिजा खारेज गर्न र…
साम्प्रदायीक दङ्गामा परी कंगोमा तीन दिनमा ८९० को मृत्यु
काठमाडौं । कंगोमा भड्किएको साम्प्रदायिक दंगामा परी ८ सय ९० जनाको मृत्यु भएको छ । कङ्गोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा उनीहरु मारिएका हुन् ।
गत डिसेम्बरको तीन दिनमा आपसी झडपमा परी उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र संघका…