ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
भियतनाममा पक्राउ किम र ट्रम्प !
उत्तर कोरियाका नेता किम जङ्-अन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भेष धारण गरेर नक्कल गर्ने दुई जनालाई भियतनामको प्रहरीले सोधपूछ गरेको छ।
किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स तथा ट्रम्प जस्तो देखिन रसेल ह्वाइटलाई प्रहरीले हपारेको छ। ती…
विषाक्त मदिरा पिउँदा भारतको आसाममा ७० जनाको मृत्यु
भारतको पूर्वोत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको छ ।
भारतीय अधिकारीहरुलाई उदृत गर्दै बिबिसीले दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको जनाएको छ ।
पीडितमा महिलाहरू पनि छन् ।…
सैन्य कारबाही भए प्रतिकार गर्ने भारतलाई पाकिस्तानको चेतावनी
पाकिस्तानले भारतबाट आफूविरुद्ध सैन्य कारबाही भए प्रतिकार गर्ने चेतावनी दिएको छ।
गत हप्ता भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण हुँदा ४६ सुरक्षाकर्मीको मृत्यु भएपछि भारतले पाकिस्तानलाई सो घटना गराएको आरोप लगाउँदै कारबाही गर्ने धम्की दिँदै…
चीनको पूर्वी प्रान्तमा ११ जनाको मृत्यु
हेफेइ । चीनको पूर्वी प्रान्तमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । चीनको अन्हुइ प्रान्तमा भएका दुई सवारी दुर्घटनामा परी अरू ११ जना घाइते भएका स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
आइतबार बिहान…
सिनेटमा ट्रम्पलाई झड्का, सिरिया र अफगानबाट सेना फिर्ता बाेलाउने निर्यण अस्वीकृत
२३ माघ । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पलाई अाफ्नै पार्टीबाट नराम्राे धक्का लागेकाे छ।
सीरिया र अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरु नै उभिए पछि उनलाई…
नयाँ मिसाइल बनाउने रुसको घोषणा
काठमाडौं । शीतयुद्धको क्रममा भएको मध्यमदूरीको क्षेप्यास्त्रसम्बन्धी एक सन्धि आईएनएफबाट अलग भएको घोषणा गरेको रुसले नयाँ मिसाइल प्रणाली बनाउने काम सुरु गरेको छ ।
इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्स (आईएनएफ) सन्धि अमेरिकाले एकतर्फी रुपमा…
भेनेजुएला सङ्कट: सर्वोच्च अदालतद्वारा विपक्षी नेता गुआइदोलाई देश छोड्न प्रतिबन्ध
भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता ह्वाँ गुआइदोलाई देश छाड्न र आफ्नै ब्याङ्क खाता सञ्चालन गर्न प्रतिबन्ध लगाइदिएको छ।
भेनेजुएलाका महान्यायाधिवक्ता तारेक विलियम शाबले गुआइदोमाथि प्रतिबन्धको आह्वान गरेका थिए जसको पक्षमा त्यहाँको…
हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक, व्यापार वार्तामा असर पर्ने सम्भावना
वासिङ्टन । अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ । वासिङ्टनमा बुधबार चीन र अमेरिकाबीच व्यापार वार्ता शुरु हुनुअघि हुवावे विरुद्धको अभियोगले वार्ता नै…
तालिवानसँगको वार्तामा महत्वपूर्ण प्रगति : खलिलजाद
वासिंगटन । अमेरिकी प्रतिनिधि जाल्मे खलिलजादले अमेरिका र तालिबानबीच अफगानिस्तानमा १७ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको बताएका छन् ।
खलिलजादले धेरै केही जानकारी नदिएपनि कतारमा ६ दिनदेखि जारी वार्तामा…
फिलिपिन्समा गिर्जाघरमा विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु
दक्षिणी फिलिपिन्सस्थित एउटा रोमन क्याथोलिक कथिड्रलमा दुईवटा बम विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान भएको छ भने कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्।
होलो टापुस्थित गिर्जाघरमा 'मास सन्डे' मनाउने क्रममा पहिलो विस्फोट भएको थियो। सो टापुमा…