समुह अनुसार हेर्नसहोस

विश्व

इरानमा मासु बोकेको विमान धावनमार्गबाट चिप्लदा १५ जनाको मृत्यु

इरानको राजधानी तेहराननजिकै एउटा कार्गो विमान दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ। कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रमा एउटा भवनमा जोतिन पुगेको थियो। …

अमेरिकी राष्ट्रपतिको दौडमा क्यास्ट्रो, ओबामाको समर्थन

सान एन्टोनियो । संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गरेका छन् । आफ्नो मन्त्रिपरिषद्का सदस्य…

सिरियाबाट अमेरिकी सेना फिर्ता नहुने

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सिरियामा इरानको प्रभावलाई अन्त्य गर्ने बताएका छन् । इरान र इरानको पक्षका लडाकुहरु जबसम्म बाहिरिँदैनन् तबसम्म सिरियाका राष्ट्रपति बसर अल असद नियन्त्रित क्षेत्रमा पुनर्निर्माणका लागि सहयोग नगर्ने…

पाउरोटीको मूल्य वृद्धिको विरोधमा सुडानमा प्रदर्शन, २२ जनाको मृत्यु

सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ । खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले बिहीबार जनाएका…

अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा मानवीय सङ्कट बढ्यो : राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा सुरक्षा र मानवीय सङ्कट बढेको बताएका छन् । बढ्दो मानवीय तथा आप्रवासी सङ्कट समाधान गर्न मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका लागि बजेटको व्यवस्था…

जनवरी ७ र ८, अमेरिका–चीन व्यापार वार्ता

वासिङ्टन । अमेरिकी प्रतिनिधिमण्डल व्यापार विवादबारे छलफलका लागि आगामी हप्ता चीन आउने भएका छन् । व्यापार विवादले विश्वको ध्यान चीन र अमेरिकातर्फ खिचिरहेका समय चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

उत्तर कोरियाली कूटनीतिज्ञले शरण मागेको जानकारी छैन : इटाली

रोम । उत्तर कोरियाली उच्च कूटनीतिज्ञले शरण मागेको इटालीलाई जानकारी नभएको इटालीको विदेश मन्त्रालयले जनाएको छ । इटालीमा सन् २०१७ को अक्टोबरमा राजदूतमा नियुक्त भएका जो सङ गिलले उनको परिवारसहित कुनै पश्चिमी मुलुकमा शरण माग गरेको भनाइ

विश्वमा यसरी मनाइदैछ नयाँ वर्षको उत्सव (फोटोफिचरसहित)

काठमाडौं, १७ पुस । अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा विश्वभरी नै खुशीयाली मनाइँदैछ । सन् २०१८ को विदाइ र २०१९ को स्वागत गर्दै नयाँ वर्षको उत्सव मनाइएको हो । नयाँ वर्षको आगमनसँगै विश्वभरी नै विभिन्न कार्यक्रम गरी नयाँ वर्ष

बंगलादेशका आमनिर्वाचन हुँदै, सुरक्षामा ६ लाख सेना परिचालन

काठमाडौं, १५ पुस। बंगलादेशका आइतबार आमनिर्वाचन हुँदैछ । निर्वाचनको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्ष संयन्त्र परिचालन भएको बीबीसीले जनाएको छ । बंगलादेशको यो ११ औं आम निर्वाचनको उच्च सतर्कता अपनाउँदै ६ लाख सुरक्षा परिचालन गरएको छ ।

सेना फिर्तासम्बन्धि विवादास्पद आदेशमा हस्ताक्षर

एजेन्सी वासिंगटन । सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने आदेशमा हस्ताक्षर भइसकेको अमेरिकी सैनिक अधिकारीले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच सैनिक रिक्तता हुन नदिने सहमति