समुह अनुसार हेर्नसहोस

विश्व

श्रीलंकाको परिस्थिति कठिन रहेको भन्दै प्रधानमन्त्रीले गरे यस्तो आह्वान

श्रीलंकाका लागि अहिले कठिन समय रहेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् । उनले देशको आर्थिक अवस्था केही महिनादेखि नै संकटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम…

दिल्लीकाे एक भवनमा आगलागी हुँदा दर्जनौँको मृत्यु

दिल्लीमा रहेको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको र कम्तीमा १२ जना घाइते भएको त्यहाँस्थित आपत्कालीन सेवा प्रदायकहरूले बताएका छन्। आगलागीको बेला त्यस चार तले भवनमा ७० जना भन्दा बढी मानिस रहेको बताइएको…

विस्फोटमा चार सैनिकको मृ-त्यु

मालीका चार सैनिकको घरेलु बम वि'स्फोटमा मृ'त्यु भएको सेनाले जनाएको छ । मालीको स'शस्त्र बलको आधिकारिक वेबसाइटमा उल्लेख गरिए अनुसार दु'र्घटना बुधवार बिहान भएको थियो । जसमा चार जनाको मृ'त्यु' भएको र एक जना घा'इते भएका थिए।…

टेकअफ हुन लाग्दा रनवेबाहिर गएको जहाजमा लाग्यो आगो…!!

चीनमा तिब्बत एयरलाइन्सको एउटा जहाजमा बिहीबार आगो लागेको छ। दक्षिण पश्चिमी सहर चोङकिङको विमानस्थलबाट बिहीबार बिहान एयरबस ए ३१९ जहाजमा टेकअफ गर्न लाग्दा समस्या आएको थियो। समस्या देखिएपछि चालकले जहाजलाई टेकअफ…

श्रीलंकामा जनताले गरे निवर्तमान प्रधानमन्त्रीसहित ५० भन्दा बढी नेताका घरमा आगजनी

श्रीलंकामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पूरै देशमा कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लंघन गर्नेहरुलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । आर्थिक संकटका कारण…

श्री`लंकामा सां`सदले प्र`दर्शनकारीको ह`त्या गरी, पछि आफै गो`ली हानि गरे आ`त्मह`त्या

श्रीलं`कामा सरकारका समर्थक र विपक्षीबीच भएको हिं`सात्मक झ`डपमा सत्तारुढ दलका एक सांसदको मृ`त्यु भएको छ । सत्तारुढ दलका सांसद अमरकीर्ति अथुकोरालाले सोमबार सरकार विरोधी प्रदर्शनकारीमाथि गो`ली चलाएर आफैलाई गो`ली…

पाकिस्तानी सांसदमाथि ३१ वर्ष कान्छी श्रीमतीले लगाइन् यस्ता गम्भीर आरोप, “तीन महिना अघि मात्रै…

पाकिस्तानको राष्ट्रिय सभाका सदस्य तथा चर्चित टिभी व्यक्तित्व आमिर लियाकतको तेस्रो विवाह पनि धेरै समय टिक्न सकेन । ४९ वर्षीय लियाकतले यही वर्ष फेब्रुअरीमा १८ वर्षीया सैयदा दानिया शाहसँग विवाह गरेका थिए । तर, अब…

अभिनेत्री आलिया भट्ट हलिउडमा डेब्यू गर्दै

बलिउड अभिनेत्री आलिया भट्ट हलिउडमा डेब्यू गर्दै छिन् । उनी हलिउड फिल्म ‘हर्ट अफ स्टोन’ मा अभिनय गर्ने तयारीमा छिन् । आलियाको यो पहिलो हलिउड डेब्यू फिल्म हो । अहिले उनी करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को…

श्रींलकामा फेरि आपतकालकाे घोषणा

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्षेले फेरि आपतकाल घोषणा गरेका छन । सरकारविरोधी प्रदर्शनहरु चर्किरहेका बेला राष्ट्रपति राजपाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा…

विश्वभर चर्चित युवती मृत भेटिइन् !!

आफ्नो मिमले विश्वभर चर्चित भएकी एक अमेरिकी युवतीको शव उनको घरदेखि केही पर रहेको एक पार्कमा भेटिएको छ । अमेरिकाकी काइलिया पोशे नाम गरेकी ती युवती आफ्नो मिमका कारण विश्वभर निकै चर्चित थिइन् । काइलियाको १६ वर्षको…