समुह अनुसार हेर्नसहोस

विश्व

अमेरिका: विद्यालयमा गाेली चल्दा कम्तीमा १८ बालबालिका एक शिक्षकको मृ–त्यु

अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १८ जना विद्यार्थी र एक शिक्षक मारिएका छन्। राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने…

लडाकु विमान दुर्घटना, २ पाइलटको मृत्यु

तेहरान । इरानको मध्य इस्फाहान प्रान्तमा मङ्गलबार  एफ-७ लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको तस्निम समाचार एजेन्सीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएको छ। एफ-७ विमान घटनाको समयमा इस्फाहानको अनारक क्षेत्रमा…

बालबालिकाको पीडा देखेर भावुक भएका अज्ञात व्यक्तिले दिए ४ करोड

एजेन्सी । आयरल्याण्डका मानिसहरूले ४ बालबालिकाले ६ महिनामै आफ्ना आमाबुबा गुमाएको पीडाडायी कथा सुनेपछि ती बालबालिकाका लागि ४ करोड जम्मा गरेका छन् । ती चार बालबालिकाको पीडादायी कथा सुनेपछि भावुक भएका आयरल्याण्डका…

यौन दुर्व्यवहारको आरोप लागेपछि एकै दिनमा मस्कले गुमाए १ करोड डलर

काठमाडौं । टेस्लाका संस्थापक सीईओ इलन मस्कले आफूमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि एकै दिनमा १ करोड डलर गुमाएका छन्। हालै बिजनेस इन्साइडरले बाहिर ल्याएको एक रिपोर्ट अनुसार मस्कको एरोस्पेस कम्पनी स्पेसएक्सले एउटा…

कतार र जर्मनी बिच सैन्य सहयोग सम्झौतामा हस्ताक्षर

कतारको रक्षा मन्त्रालयले जर्मनीको रक्षा मन्त्रालयसँग सैन्य सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।    कतार सशस्त्र बलका प्रधानसेनापति लेफ्टिनेन्ट जनरल (पाइलट) सलेम बिन हमाद बिन अकिल अल नाबित र जर्मन सशस्त्र बलका महानिरीक्षक र रक्षा…

किन खुल्दैनन् ताजमहलका २२ कोठा ?

संसारका प्रसिद्ध स्मारकमध्ये भारतको ताजमहल पनि एक हो । यसका २२ वटा कोठा लामो समयदेखि बन्द छन् । केही मानिस यी कोठामा रहस्य लुकेको विश्वास गर्छन् । उत्तर प्रदेशको इलाहाबाद उच्च अदालतका न्यायाधीश भने यस्तो ‘विश्वास’मा विश्वास गर्दैनन् ।…

आँधी र चट्याङमा परेर ३३ जनाको मृ’त्यु

भारतको बिहार राज्यमा शुक्रबारदेखि परेको भारी वर्षासँगै आएको आँधी र चट्याङमा परि ३३ जनाको मृत्यु भएको छ । वर्षाका कारण राज्यका थुप्रै जिल्ला प्रभावित भएका छन् भने अत्याधिक क्षति पुगेको छ । मुख्यमन्त्री नीतिश…

तौल कम गराउन शल्यक्रिया गर्दा कन्नडा अभिनेत्रीको गयो ज्यान

भारतको साउथ इन्डियन फिल्म उद्योग अन्तर्गत पर्ने कन्नडा अभिनेत्री चेतना राजको निधन भएको छ ।  २१ वर्षकी चेतनाको बेंगलुरको एक निजी अस्पतालमा निधन भएको हो । भारतीय मिडियाका अनुसार केही दिन अघि उनले तौल कम गराउन…

पपगायिका रिहानालाई पुत्रलाभ !

हलिउड पपस्टार रिहाना र प्रेमी र्यापर रकी अभिभावक बनेका छन् । रिहानाले पुत्रलाई जन्म दिएकी छिन् । मे १३ मा लस–एन्जल्समा रिहानाले शिशुलाई जन्म दिएको हलिउड संचारमाध्यमले जनाएका छन् । र्यापर रिकी रिहानाका प्रेमी हुन्…

चीनमा दुई महिना अघि भएको विमान दुर्घटना बारे चकित पार्ने खुलासा

यसै वर्ष मार्चमा चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घ'टना भएको थियो । यो विमान दु'र्घटनामा यात्रु र चालक दलका सदस्यसहित १३२ जनाको मृ<त्यु भएको थियो । विमानमा १२३ यात्रु र नौ चालक दलका सदस्य थिए । यो विमान…