समुह अनुसार हेर्नसहोस

विश्व

जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा

एजेन्सी, २३ पुस । कोरोनाभाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा गरिएको छ ।जापान सरकारले बिहीबार एक महिना लामो सङ्कटकाल घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम…

चीनमा अत्यावश्यक बाहेकको यात्रा नगर्न आह्वान

एजेन्सी । चिनियाँ नागरिकलाई चाडपर्व मनाउन भन्दै अनावश्यक यात्रा नगर्न सरकारले आह्वान गरेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले अत्यावश्यक यात्रा मात्रै गर्न सबैलाई आह्वान गरेको हो । नयाँ वर्ष लगायतका चाडवर्षको अवसरमा मानिसहरु…

अफगानी सुरक्षा कारबाहीमा ७४ विद्रोहीको मृत्यु

एजेन्सी, ५ पुस । अफगानिस्तानको सुरक्षाकर्मीले तालिवान विद्रोहीको आधार क्षेत्र मानिने कान्दाहारमा गरेको सुरक्षा कारबाहीमा कम्तीमा ७४ विद्रोहीको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार जानकारी गराएको छ ।अमेरिकी प्रतिनिधिले…

नाइजेरियाली सयौँ विद्यार्थी अपहरण बोको हरामले गरेको दावी

एजेन्सी, ३० मंसिर । नाइजेरियाको एक विद्यालयमा गत हप्ताको अन्त्यतिर भएको आक्रमणपछि करिब तीन सय विद्यार्थी सम्पर्कबिहीन रहेकोमा घटनाको मङ्गलबार बोको हराम समूहले जिम्मा लिएको छ ।गत शुक्रबार र शनिबार उक्त समूहले विद्यालयको छात्रवासमा प्रवेश गरी…

रूसको एक नर्सिङ होममा आगलागी, कम्तीमा ११ को मृत्यु

एजेन्सी, ३० मंसिर । रूसको बास्कोर्तोस्तान क्षेत्रमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको रूसी आपतकालीन मन्त्रालयले बताएको छ ।मङ्गलबार बिहानै एक तले काठे भवनमा सञ्चालन गरिएको नर्सिङ होममा आगलागी भएको रूसी अधिकारीले…

काबुलमा बम विस्फोट हुँदा उपगभर्नर र सचिवको मृत्यु, दुई अंगरक्षक घाइते

अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटमा उप-गभर्नर र सचिव मारिएका छन्। मंगलबार उप-गभर्नर मोहाब्बातुल्लाह मोहाम्मादी र उनका सचिवको विस्फोटमा मृत्यु भएको आन्तरिक मन्त्रालयका प्रवक्ता तरिक अरियनले पुष्टि गरेका छन्। अरियाना…

अमेरिकामा सोमबारदेखि कोरोना खोप लगाइँदै

अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिने भएको छ । त्यहाँ फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप लगाइने छ। खोपको पहिलो ३० लाख डोज खोप उपलब्ध भइसकेको त्यहाँका अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ। ती खोप सबै राज्यमा…

विश्वका शक्तिशाली महिलाको सूची सार्वजनिक

एजेन्सी । फोर्ब्सले मंगलबार विश्वभरका सबैभन्दा शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । फोर्ब्सले १७औं पटक विश्वका शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको हो । यसवर्षको शक्तिशाली महिलाहरुको सूचीमा जर्मन चान्सलर एन्जेला मर्केल…

रूसमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु

एजेन्सी- रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको…

बाइडेनले जितेको प्रमाणीकरण भए ह्वाइट हाउस छोड्छु- ट्रम्प

जो बाइडनले राष्ट्रपतीय चुनाव जितेको प्रमाणीकरण भएमा ह्वाइट हाउस छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । अहिलेसम्म हार स्वीकार नगरेका ट्रम्पले बाइडनले जितेको इलेक्टरल कलेजले पुष्टि गरेमा आफू ह्वाइट हाउसबाट बाहिरिने बताएका…