समुह अनुसार हेर्नसहोस

विश्व

कोरोनाका कारण भारतका बरिष्ठ नेता पटेलको निधन

नयाँ दिल्ली  । भारतीय काँग्रेसका बरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ ।  उहाँलाई कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको र शरिरका धेरै अंगले काम गर्न छाडेपछि निधन भएको परिवारजनले जनाएका छन् । उनका छोरा फैसल पटेलले स्थानीय समय अनुसार…

अफगानिस्तानमा पाकिस्तानी प्रधानमन्त्रीको विरोध

एजेन्सी- अफगानिस्तानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको विरोध भएको छ । पाकिस्तानी प्रधानमन्त्री खान अफगानिस्तानको भ्रमणमा रहेका बेला उनीविरुद्ध विरोध प्रदर्शन भएको हो । पाकिस्तानले आतंकवादीहरुलाई बस्न दिएको र सहयोग गरेको…

कोरोनाको मृत्युमा फेरि नयाँ रेकर्ड, एकैदिन १० हजार ८०० जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १० हजार ८४६ जनाको मृत्यु भएको छ । एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि बुधबार…

भारतमा ८९ लाखभन्दा बढीमा संक्रमण

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३८ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ३८ हजार ५३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको…

यूएईका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

दोहा- युनाइटेड अरब इमिरेट्स (यूएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । तस्वीर ट्वीटर मार्फत सार्वजनिक गर्दै उनले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिएका हुन् ।…

बलिउड तथा साउथ चलचित्रकी सफल नायिका काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिएकी छिन् । ।

बलिउड तथा साउथ चलचित्रकी सफल नायिका काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले प्रेमी गौतम किट्च्लुसँग विवाह गरेकी हुन् । काजलको विवाह मुम्बईको होटलमा भयो । कोरोना भाइरसको महामारीकाबीच सानो जमघट गर्दै काजलले विवाह गरिन् ।…

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २६ पुग्यो, ८०० बढी घाइते

एजेन्सी- टर्की र ग्रीसको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । ८०० भन्दा बढी घाइते भएका छन् । टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु…

दलित पुरुषलाई जिउँदै जलाइयो

भारतको उत्तर प्रदेशको एक गाउँमा एक जना दलित पुरुषलाई जिउँदै जलाइएको छ। अमेठीको बन्डुहिया गाउँकी ग्राम प्रधान छोट्काका पति अर्जुन कोरीलाई गाउँका केही युवाहरूले पैसाको विषयमा विवाद हुँदा बिहीबार जलाएका थिए। घटनापछि उनको प्राथमिक…

सिरियामा हवाई हमला: ५० जनाको मृत्यु

सिरियाको इदलिव प्रान्तमा भएको हवाई हमलामा ५० जनाको ज्यान गएको छ । रुसी सेनाले गरेको हमलामा टर्की समर्थित लडाकुहरु मारिएका हुन् । सिरियामा रहेको फायलक अल शाम नामक लडाकु समुहलाई निशाना बनाइ गरिएको हमलामा कयौं लडाकु घाइते भएका छन् । टर्की र…

अमेरिकामा ८९ लाखभन्दा बढीमा संक्रमण

अमेरिकामा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ । मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६९ हजार ८४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८९ लाख ६२ हजार ७८३ पुगेको छ…