ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
मङ्गल ग्रहः नासाको पर्सिभिअरन्स रोभरले खिचेको भिडिओ
अमेरिकी अन्तरिक्ष निकाय नासाले पर्सिभिअरन्स यान मङ्गल ग्रहमा अवतरण गरेको भिडिओ सार्वजनिक गरेको छ।
नासाले पठाएको उक्त रोभरमा जडित सातवटा क्यामराले अवतरणको बेला भिडिओ खिचेका थिए।
यो भिडिओको सुरुमा ३०% गति र वास्तविक स्थितिको अवस्था…
विस्फोटमा परी पाँचको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्ष्यगर्दैै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई…
बग्दादमा दुई आत्मघाती विस्फोट,२८ व्यक्तिको मृत्यु
एजेन्सी । इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
बग्दादको ताइरन स्क्वाएरमा रहेको प्रयोग…
ह्वाइटहाउसमा आज बाइडनको प्रवेश
वासिङटन, माघ ७ -
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसले बुधबार (आज) शपथ लिँदैछन्। शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ।
शपथग्रहणका बेला सशस्त्र…
हात्ती माउतेसँग इशारामा कुरा गरेको भिडियो भाइरल
के तपाईंले कहिल्यै हात्तीलाई मानिससँग इशारामा कुरा गरेको देख्नु भएको छ । पक्कै पनि छैन होला । तर भारतको एक मन्दिरमा भने एक हात्तीले माउतेसंग कुराकानी गरेको भिडियो बनेको छ ।
भारतको तमिलनाडुस्थित तिरुचिरापल्लीमा रहेको श्रीरंगम मन्दिर,…
सुडानमा सशस्त्र मिलिशियाको आक्रमणमा परि ८३ जनाको मृत्यु
सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाको आक्रमणमा परि ८३ जनाको मृत्यु भएको छ ।
गत शनिबारदेखि जारी आक्रमणमा सुरक्षाकर्मीसहित १ सय ६० घाईते भएका छन् ।
घाईतेहरुको उद्धार र उपचारमा कठीनाई भएको भन्दै थप…
पाकिस्तानी विमान मलेसियाको कब्जामा !
क्वालालम्पुर । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा ‘बोइङ्ग–७७७’ विमानलाई मलेसियाले कब्जामा लिएको छ । क्वालालम्पुर विमानस्थलमा मलेसियाली प्रशासनले उक्त पाकिस्तानी विमान कब्जामा लिएको हो । अधिकारीहरुका अनुसार मलेसियाको एउटा…
चीनको प्रान्तमा नयाँ संक्रमण वृद्धी
एजेन्सी ।
चारवटा शहरमा लकडाउन, ठूलो परिमाणमा परीक्षण र संक्रमण रोक्ने प्रयासस्वरुप अन्य उपाय अपनाइए पनि चीनमा पछिल्ला पाँच महिनायता दैनिक कोरोना भाइरस संक्रमणमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ । धेरैजसो नयाँ बिरामीहरु राजधानी बेइजिङ नजिकै…
भारतको अस्पतालमा आगलागी हुँदा १० नवजातको मृत्यु
एजेन्सी, पाैष २५
भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी भएको छ । यहाँको जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो ।
आगलागीका कारण १० नवजात शिशुको मृत्यु भएको छ । उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण…
अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध बग्दाद अदालतले जारी ग-यो पक्राउ पुर्जी
बग्दाद अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ईराकी अर्धसैनिक कमाण्डर अबुु महदी अल मुहान्दिसको हत्याबारे छानिविन गरिरहेको अदालतले ट्रम्पविरुद्ध यस्तो निर्णय लिएको हो ।
३ जनवरी २०२० मा अमेरिकी ड्रोन…