समुह अनुसार हेर्नसहोस

विश्व

डब्लुएचओले भन्यो : कोरोना संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैन

न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारीको नियन्त्रणका लागि अब लकडाउन गर्नुनपर्ने जनाएको छ । पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरूमा दोस्रो चरणको लहर देखा परेपछि ती देशहरूमा फेरि प्रतिबन्धहरू…

कोरोना संक्रमण बढेपछि स्पेनमा फेरि कर्फ्यू

एजेन्सी- कोरोना भाइरसको महामारी बढेपछि स्पेनमा देशव्यापी कर्फ्यू घोषणा गरिएको छ । आइतबार टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले दोस्रो लहरको महामारीका कारण आइतबारबाट देशब्यापी कर्फ्यू लगाउनु…

रुसले फेरि अर्को खोप बनायो, डिसेम्बरसम्ममा स्विकृत पाउने 

एजेन्सी । रूस खोप निर्माणको दौडमा अगाडी देखिएको छ ।  रिपोर्टका अनुसार रसियाले कोरोना भाइरसको तेस्रो खोप पनि बनाएको दाबी गरेको छ । रसियाले अगस्टमा आफ्नो पहिलो खोप स्पुतनिक भि शुरू गरेको घोषणा गरेको थियो ।  अक्टुबर १४ मा, स्पुतनिक भिपछि…

उडिरहेका दुई विमान आपसमा ठोक्किए, पाँचको मृत्यु

फ्रान्स, असोज २५ एजेन्सी - फ्रान्समा उडिरहेका दुई विमान एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ। एक विमानमा ३ र अर्का विमानमा २ यात्रु रहेको बताइएको छ। स्थानीय समयअनुसार शनिबार फ्रान्सको दक्षिण–पूर्वी…

कोरोनाभाइरसबाट विश्वभर १० लाख ४१ हजार भन्दा बढीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म १० लाख ४१ हजार ८९३ जना पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५४ लाख ६…

कोरोना संक्रमति ट्रम्पले भनेः केही दिन वास्तविक परीक्षाको घडी

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्थालाई लिएर अनेक अट्कलबाजी भइरहेका बेला उनले एक भिडियो सन्देश जारी गरेका छन् । उनले आफ्नो स्वास्थ्यमा सुधार आएको महसुस गरेको भन्दै केही दिन ‘वास्तविक परीक्षाको घडी’ हुने…

अमेरिकी राष्ट्रपति ट्रम्प दम्पती कोरोना संक्रमित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस संक्रमित भएका छन् । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै कोरोना परीक्षणमा आफू र पत्नी मेलानिया ट्रम्पमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । ७४ वर्षीय अमेरिकी राष्ट्रपति ट्रम्प…

भारतमा ९९ हजारभन्दा बढीको कोरोनाले मृत्यु

भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९९ हजार नाघेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा शुक्रबार यो समाचार तयार पार्दासम्म मृतक संख्या ९९ हजार ८०४ पुगेको छ ।…

ट्रम्प र बाइडेनबीच बहस शुरु

वाशिङटन– अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडेनबीच बहस शुरु भएको छ । दुई उम्मेदवारबीच पहिलोपटक ओहायोको क्लिभल्याण्डबाट बहस भएको हो । उक्त…

विश्वभर कोरोनाभाइरसबाट तीन करोड ३० लाख भन्दा बढी सङ्क्रमित, ९ लाख ९८ हजार भन्दा बढीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९८ हजार भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३० लाख ६२ हजार…