समुह अनुसार हेर्नसहोस

विश्व

विहारको निर्वाचन तीन चरणमा हुने

भारतको विहार राज्यमा विधान सभा सदस्य चयनका लागि तीन चरणमा मतदान गराइने भएको छ । मतदान आगामी अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ तारिखका दिन गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट सृजित महामारी चलिरहेकै बेला हुन लागेको…

एकैदिन थपिए ३ लाख १४ हजार ७८८ स‌ंक्रमित

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख १ हजार ६५६ पुगेको छ । वितेको २४ घण्टामा विश्वमा ३ लाख १४ हजार ७८८ संक्रमित थपिएका छन् । त्यस्तै एकैदिन ५ हजार ८७२ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या…

भारतका काेराेना संक्रमित केन्द्रीय मन्त्री अंगडीको मृत्यु

नयाँ दिल्ली । भारतको केन्द्र सरकारका एक मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । केन्द्र सरकारका रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोनाबाट ज्यान गएको भारतीय सञ्चार संस्था एनडीटीभीले जनाएको छ । उनलाई ११ सेप्टेम्बरमा कोरोना…

भारतको बिहारमा चट्याङ लागेर १५ को मृत्यु

एजेन्सी- भारतको बिहार राज्यका विभिन्न जिल्लामा केही दिनयताको अविरल वर्षासँगैको चट्याङमा परी १५ जनाको ज्यान गएको छ । यसै हप्ता बिहारका विभिन्न छ जिल्लामा चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो । चट्याङका कारण गएको तीन दिनमा ती नागरिकको…

इटलीमा कोरोनाबाट अति प्रभावित क्षेत्रमा ७ महिनापछि विद्यालय सूचारु

एजेन्सी । इटलीको कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबारदेखि विद्यालयहरु सूचारु भएका छन् । देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गत फेब्रुअरी २१ देखि विद्यालय जान नपाएकोमा सोमबारीदेखि विद्यालय प्रवेश गरेका हुन् । देशको…

पबजी खेल्न रोक्दा १७ वर्षीय किशोरद्वारा आत्महत्या

भारतको गुजरातमा एक पिताले पबजी खेल्न रोक लगाएपछि १७ वर्षका एक किशोरले आत्महत्या गरेका छन् । समाचार एजेन्सी पिटिआईका अनुसार आणंद जिल्लाको सुरेली गाउँमा बस्ने यी किशोर ११ कक्षामा पढ्थे । उमरेठी पुलिस स्टेशनका एसआई पिके सोढाले समाचार एजेन्सी…

इस्लामिक स्टेटसँगको युद्धमा एक सातामा ४८ सैनिकको मृत्यु

सिरियाली इस्लामिक स्टेट (आईएस) लडाकूको प्रभाव क्षेत्र मानिने पूर्वी प्रान्त देइर अल–जौरको सुख्खा क्षेत्रमा सरकारी सेना र आइएसबीच भएका सशस्त्र भिडन्तमा एक हप्ताको अन्तरालमा कम्तीमा ४८ सिरियाली सैनिकको मृत्यु भएको सिरियाली युद्ध अनुगमनकारी…

जापानका प्रधानमन्त्री सिन्जो अबेले राजीनामा दिँदै

जापानी प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्य समस्याका कारण पदबाट राजीनामा दिने तयारी गरेको स्थानीय मिडियाले जनाएका छन् । उनी लामो समयदेखि अल्सरेटिभ कोलाइटिस रोगबाट पीडित रहेको र पछिल्लो समय उनको स्वास्थ्य अवस्था जटिल बनेको समाचारमा…

चिनियाँ राष्ट्रपति पनि अर्थतन्त्रबारे चिन्तित

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन अर्थात् विश्वको दोस्रो ठुलो अर्थतन्त्रलाई 'गाह्रो पर्ने' चेतावनी दिएका छन्। उनले बाह्य बजारमा जोखिम बढ्दै गएकोले घरेलु मागमा विश्वास गर्न उनले नीति निर्माणकर्ताहरूलाई भनेका छन्। उनले विकास दरलाई…

जापानको इतिहासमै सबैभन्दा लामो अवधिका प्रधानमन्त्री आबे

जापानका प्रधानमन्त्री शिन्जो आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति बनेका छन् । सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिएका प्रधानमन्त्री आबे सोमबारसम्ममा लगातार २ हजार ७ सय ७९औँ दिन…