समुह अनुसार हेर्नसहोस

विश्व

भारतमा कोरोनाले एकै दिन सय जनाको मृत्यु

बैशाख २१ - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १ सय जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १ सय जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३२३ पुगेको छ । भारतमा एकैदिन…

भेनेजुएलामा कारागारमा दङ्गा हुँदा ४० जनाभन्दा बढीको मृत्यु

ल्याटिन अमेरिकी देश भेनेजुएलामा एउटा कारागारमा दङ्गा हुँदा ४० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको जनाइएको छ। कारागारसम्बन्धी गतिविधि निगरानी गर्ने भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार पश्चिमी नगर गुआनारेनजिक पर्ने लोस लानोसस्थित कारागारमा…

उत्तर- दक्षिण कोरिया: दुई देशका सेनाबीच सिमानामा गोली हानाहान

उत्तर कोरिया र दक्षिण कोरियाका सेनाहरूबीच गोली हानाहान भएको विवरण आएको छ। दुई कोरियालाई छुट्ट्याउने असैनिकीकृत क्षेत्रमा पछिल्लो घटना भएको हो। दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाबाट चलेका थुप्रै गोली एउटा सुरक्षा पोस्टमा…

कोरोना भाइरस: विशवभर ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार नाघ्यो, ३४ लाख ८० हजार संक्रमित

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ६०९ पुगेको छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको महामारीबाट ३४ लाख ८० हजार ४७० मानिस संक्रमित भएका छन् ।…

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड–१९) बाट मृत्यु हुनेको संख्या २८ हजार १ सय ३१ पुगेको छ । गएको २४ घन्टाभित्र ६ सय २१ जनाको कोरोना भाइरसका कारण निधन भएको ‘द गार्जियन’ले उल्लेख गरेको छ । त्यस्तै गएको २४ घन्टामा ४ हजार ८ सय ६ जनामा थप…

पाकिस्तानमा पीटीएम नेता वजीरको गोली हानी हत्या

एजेन्सी । पश्तुन तहफुज आन्दोलन (पीटीएम) का नेता आरिफ वजीरलाई एक अज्ञात समूहले गोली हानी हत्या गरेको छ । आफ्नै घरनजिकै गाउँमा रहेका समय शुक्रबार राति एक समूहले वजीरमाथि गोली हानेपछि घाइते अवस्थामा तत्काल उनलाई अस्पताल पुर्याइएको थियो ।…

कोरोना अपडेट : विश्वभर ज्यान गुमाउनेको संख्या २,४२,५९३ पुग्यो, ३४ लाख ४५ हजार भन्दा बढी संक्रमित

काठमाडौं, २० बैशाख । छिमेकी राष्ट्र चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ४२ हजार ५९३ पुगेको छ । यसैबीच संक्रमितको संख्या ३४ लाख ४५ हजार ३५३ जना पुगेको छ । वल्र्डोमिटर्स डट इन्फोको ताजा…

२० दिनपछि सार्वजनिक भए किम जोङ–उन

एजेन्सी,बैशाख २०- उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् । समाचार संस्था केसिएनएका अनुसार नेता…

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघ्यो, ३३ लाख ९८ हजारबढी संक्रमित

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४३ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ९८ हजार ४५८ मानिस संक्रमित भएका छन् । विश्वका २१२ मुलुक र २…

भारतमा लकडाउन दुई हप्ता थपियाे

भारतमा कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै जारी लकडाउन थप दुई हप्ताको लागि बढाइएको छ । त्यहाँको गृहमन्त्रालयले त्यसरी देशै भर मानिसहरूको जमघट र ओहोरदोहोरलाई बन्देज लगाउने लकडाउनको अवस्थाको अवधि बढाउने घोषणा गरेको हो । अब…