समुह अनुसार हेर्नसहोस

विश्व

कोरोनाभाइरसः विश्वभरि मृतकको सङ्ख्या दश हजार नाघ्यो

कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या विश्वभरि १० हजार नाघेको पुष्टि भएसँगै सरकारहरूले मानिसको आवतजावतमाथि थप प्रतिबन्धहरू लगाइरहेका छन्। अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या विश्वभरि झण्डै दुई…

निर्भया बलात्कार काण्डका चारै दोषीलाई मृत्युदण्ड

काठमाडौं । भारतको चर्चित बलात्कार काण्ड निर्भया बलात्कारका चारै जना दोषीलाई आज बिहान मृत्युदण्ड दिइएको छ । दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे मृत्युदण्ड दिइएकामा अक्षयकुमार सिंह, मुकेश सिंह, विनय शर्मा र पवन…

चीनमा ६.२ रेक्टर स्केलको भूकम्प, काठमाडौं उपत्यकामा पनि धक्का महसुस

काठमाडौं । छिमेकी मुलुक चीन केन्द्रविन्दु भएर आज बिहान ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानसम्म महसुस भएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङजियाङ केन्द्रविन्दु भएर…

चीनको वुहानमा कोरोना संक्रमण शून्य

कोरोना भाइरसविरुद्धको लडाइँमा चीनलाई थप सफलता हात परेको छ । गत डिसेम्बरको अन्तिम सातादेखि कोरोनाविरुद्ध लडेको चीनले इपिसेन्टर वुहानमा संक्रमण शून्यमा झारेको छ । मंगलबार १३ को ज्यान गएकोमा बुधबार भने संक्रमणका कारण कसैको पनि ज्यान…

कोरोनाबाट इटलीमा एकैदिन ४७५ जनाको मृत्यु

कोरोना भाइरसबाट इटलीमा एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको छ । इटलीमा कोरोना प्रकोप फैलिएयताको यो अहिलेसम्मकै उच्च मृत्यु हो । बीबीसीका अनुसार, इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको हो ।…

इटलीमा कोरोनाबाट ज्यान जानेको संख्या २५०० नाघ्यो

चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटलीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान जानेको संख्या २ हजार ५ सय नाघेको छ । इटलीमा बितेको २४ घण्टामा थप ३ सय ४६ कोरोना संक्रमितको ज्यान गएको छ । यो एकै दिन भएको अहिलेसम्मकै उच्च मृत्यु हो । योसँगै इटलीमा…

कोरोना भाइरसविरुद्ध खोपको पहिलो मानव परीक्षण अमेरिकामा सुरू

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (काेभिड- १९) ले जनमानसमा त्रास फैलाइरहँदा अमेरिकामा भने यसविरूद्धकाे खोपकाे परीक्षण गरिएकाे छ । अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार कोरोना भाइरसविरुद्धको पहिलो खोप परीक्षण गरेका हुन् ।…

कोरोनाका कारण इटालीमा एकै दिन ३ सय ४९ को ज्यान गयो

विश्वमा महामारीका रुपमा फैलिएका कोरोना भाइसको संक्रमण १६२ देशमा फैलिएको छ। तीव्ररुपमा फैलिएको कोरोनकाका कारण इटालीमा विगत २४ घण्टामा ३ सय ४९ जनाको ज्यान गएको छ। कोरोनाका कारण थप ३ हजार २ सय ३३ जना थपिएका छन्। इटालीमा कोरोना सक्रमणका…

‘कोरोनाभाइरसको केन्द्रविन्दु अब युरोप’ : डब्लूएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको केन्द्रविन्दु (इपिसेन्टर) अब युरोप भएको चेतावनी दिएको छ । चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रमख चपेटामा अब युरोप परेको डब्लूएचओले जनाएको छ ।…

छोरा ‘मार्न’ बन्चरो लिएर दरबार छिरेका दक्षिण अफ्रिकाका राजा गिरफ्तार

दक्षिण अफ्रिकाका राजा तथा नेल्सन मन्डेलाका भतीजालाई बन्चरो लिएर दरबारमा हंगामा गरेको आरोपमा गिरफ्तार गरिएको छ । राजा बुयेलेखाया दालिंदयेबो गत वर्ष डिसेम्बरमा प्यारोलमा जेलबाट बाहिर आएका थिए । शुक्रबार बिहान उनी बन्चरो लिएर थुम्बु रोयल…