समुह अनुसार हेर्नसहोस

विश्व

माल्दिभ्सका पूर्वराष्ट्रपतिलाई जेल सजाय

माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यामिनलाई बिहीबार साँझ ५० लाख अमेरिकी डलरबराबरको जरिवानाका साथै ५ वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । माल्दिभ्स फौजदारी अदालतका न्यायाधीश अलि रसिदको नेतृत्वमा…

ट्रम्पद्वारा हङकङका प्रदर्शनकारीलाई समर्थन गर्ने कानुनमा हस्ताक्षर

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङमा प्रजातन्त्रको माग भइरहेको प्रदर्शनलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् । अमेरिकी कंग्रेसले पारित गरेको सो विधेयकमा ट्रम्पले हस्ताक्षर गरेपछि अब कानुन बनेको छ । हङकङ…

हङ्‌कङ चुनाव: प्रजातन्त्र समर्थक समूहको दबदबा

हङ्‌कङमा विपक्षी आन्दोलनका सदस्यहरूलाई जिल्ला तहको चुनावमा ठूलो सफलता मिलेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विपक्षी आन्दोलनका सदस्यहरूले घोषित २४१ स्थान मध्ये २०१ स्थानमा विजय हासिल गरेको साउथ चाइना मर्निङ पोस्ट समाचारपत्रले जनाएको…

न्युजिल्याण्डमा भूकम्प, हजारौं विस्थापित

न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएकाे छ । देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन् । स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा ५ हजारभन्दा बढी…

६३ वर्षीया शिक्षिकाको १७ वर्षीया विद्यार्थीसँग यौन सम्बन्ध

अमेरिकाको उत्तरी क्यारोलिनाको एक उच्च माविकी शिक्षिका आफ्नै विद्यार्थीसँग यौन सम्बन्ध राखेको आरोपमा पक्राउ परेकी छन् । विद्यार्थीसँग यौन सम्बन्ध राखेको आरोपमा ६३ वर्षीया शिक्षिका इम्मा ओग्ले पक्राउ परेकी हुन् । गैरिन्गर उच्च माविमा…

डोनाल्ड ट्रम्पले इमरान खानलाई दिए ‘धन्यवाद’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई धन्यावाद दिएका छन् । टेलिफोन कुराकानीका क्रममा प्रधानमन्त्री खानले तालिबानले पश्चिमी देशका बन्धकलाई रिहा गरिनु सकारात्मक प्रगति भएको बताउँदै रिहा गरिएका बन्धकहरु…

प्रहरी कारबाहीमा १८ जिहादी मारिए

बुर्किना फासोमा भएको प्रहरी कारबाहीमा परी कम्तीमा १८ जना जिहादी विद्रोही मारिएका छन् । प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयास गरेका ‘आतङ्ककारीहरू मारिएका अधिकारीहरूले जनाएका छन् । सुरक्षाकर्मीतर्फ भने एक जना प्रहरी मारिएका र अरु सात…

हङकङ मामिलामा हाम्रो मात्रै अधिकार चल्छ: चिन

बेइजिङ : चीनले हङकङको स्वायत्तताबारेमा फेरि एक पटक कडा अभिव्यक्ति दिएको छ। सी जिनपिङ सरकारले मंगलवार कडा अभिव्यक्ति दिँदै हङकङको संवैधानिक मामिलामा हेरफेर गर्ने अधिकार केबल आफुसँग मात्रै रहेको प्रष्ट पारेको छ। हालै मात्र…

पाकिस्तानको विरुद्ध भ्रम छर्न भारतमा एउटैको २६५ फेक न्यूज अनलाइन

एजेन्सी । युरोपको एक सत्यतथ्य जाँच गर्ने एनजीओ ‘ईयू डिसइन्फो ल्याब’को अध्ययनले एक भारतीय नेटवर्कले ६५ देशमा २६५ ‘फेक मिडिया आउटलेट’मार्फत पाकिस्तानविरोधी प्रोपोगण्डा फैलाइरहेको पत्ता लगाएको छ । ती सबै ‘फेक मिडिया एकाउन्टस्’को सम्बन्ध…

प्रदर्शनकारीको पेट्रोल बमले विश्वविद्यालयको गेटमा आगलागी

हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारी र प्रहरीबीच रातभरी झडप भएको छ । हङकङ पोलिटेक्निक विश्वविद्यालय परिसरमा आइतवार रातभरि झडप भएको छ भने सोमबार बिहानैदेखि पुनः तनाव बढेको छ । प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम, ढुंगा र घातक…