ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
अमेरिकामा गोलीकाण्ड, पाँच जनाको मृत्यु
अमेरिका । अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु भएका मध्ये तीन जना बालबालिकासमेत रहेका स्थानीय स्रोतले जानकारी दिएको छ । हत्या गर्ने व्यक्तिको पनि…
ग्यास पाइपलाइन विष्फोट हुँदा ७ जनाको मृत्यु
ढाका । बंगलादेशको चट्टोग्राम शहरमा ग्यास पाइपलाइन विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ ।
आइतबार बिहान चट्टोग्राम शहरको पथरघाट क्षेत्रमा भएको विस्फोटमा अन्य १५ जना घाइते भएका छन् ।
पथरघाट ब्रिक फिल्ड रोडस्थित पाँच तले बरुवा भवनको…
श्रीलंका सातौं राष्ट्रपतिका रुपमा राजपाक्षे निर्वाचित
काठमाडौं । श्रीलंकाको सातौं राष्ट्रपतिको रुपमा गोताबाया राजपाक्षे निर्वाचित भएका छन् ।
सत्तारुढ न्यू डेमोक्रेटिक फ्रन्ट पार्टीका उम्मेदवार सजिथ प्रेमदासलाई पराजित गर्दै श्रीलंका पोडुजना पेरमुना पार्टीका गोताबाया राजपाक्षे राष्ट्रपति…
कर सम्बन्धी कागजातबारेका निर्णय उल्ट्याउन ट्रम्पको माग
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कर फिर्तासम्बन्धी कागजपत्र बुझाउन माग गरिएको एउटा फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गरेका छन्।
न्यूयोर्कस्थित अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धान अन्तर्गत ती कागजपत्र उपलब्ध…
बोलिभिया संकट : विपक्षी नेतृले स्वयंलाई घोषणा गरिन् राष्ट्रपति
बोलिभियाकी विपक्षी सांसद जेनी एनेजले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेकी छिन्। दक्षिण अमेरिकी देश बोलिभियामा राजनीतिक तनाव चुलिँदै जाँदा राष्ट्रपति इभो मोरालेसले गत आइतबार पदबाट राजीनामा गरेका छन्।
जेनीले आफैँलाई राष्ट्रपति घोषणा…
भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू
सरकार गठनलाई लिएर चुलिएको राजीतिक संकटका बीच भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू भएको छ । केन्द्र सरकारको सिफारिसमा राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति शासनको अनुमति दिएका हुन् ।
राज्यपाल भगत सिंह कोश्यारीले पनि राष्ट्रपति…
बंगलादेशमा दुईवटा रेल ठोक्किँदा १५ जनाको मृत्यु
बंगलादेशमा रेल दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ।
५० जनाभन्दा बढी घाइते भएका छन्। बंगलादेशको ब्राम्हणबाडिँया जिल्लामा मंगलबार बिहान रेल दुर्घटना भएको हो। दुईवटा यात्रुवाहक ट्रेन एकआपसमा ठोक्किएको हो। दुर्घटनामा दुवै ट्रेन पूर्ण…
दोस्रो विश्वयुद्धमा बेपत्ता भएको पनडुब्बी ७५ वर्षपछि भेटियो
दोस्रो विश्वयुद्धका क्रममा हराएको एउटा अमेरिकी पनडुब्बी इस्ट चाइना सीमा फेला परेको छ । यूएसएस ग्रेब्याक र त्यसमा रहेका ८० सदस्य सन् १९४४ मा जापानको हवाई हमलामा परेपछि बेपत्ता भएका थिए ।
सो पनडुब्बीको अवस्थितिका बारेमा जानकारी भएको एक…
चीन : ६८ सेकेन्डमै खरिद भयो १ अर्ब डलरको सामान!
चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन्।
अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेका थिए। चीनमा पछिल्ला वर्षहरूमा ‘वर्षमा…
निर्वाचित भएको दुई सातामै बोलिभियाका राष्ट्रपतिद्वारा राजीनामा
बोलिभियामा १४ वर्षदेखि सत्तामा रहँदै आएका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन् ।
अघिल्लो महिना भएको निर्वाचनबाट उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएपनि निर्वाचनमा धाँधली भएको प्रमाण फेला पारेको अन्तर्राष्ट्रिय…