समुह अनुसार हेर्नसहोस

विश्व

ओसामा बिन लादेनका छोराको मृत्यु

अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनकोे को मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले दाबी गरेका छन्। अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ। गत फेबु्रअरी…

सैनिक विमान बस्तीमा खस्दा, १७ जनाको मृत्यु

पाकिस्तानमा एक सैनिक विमान बस्तीमा दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ।  पाकितानको रावलपिण्डीमा भएको उक्त दुर्घटनामा कम्तिमा १७ जनाको ज्यान जनाइएको छ। विमान दुर्घटनाहुँदा १२ जना सर्वसाधारण र ५ जना विमानका अधिकारी रहेको पाकिस्तानी…

दक्षिणी चीनको पहिरोमा कम्तिमा ३६ को मृत्यु

दक्षिणी चीनमा मङ्गलवार गएको एक पहिरोमा कम्तिमा ३६ जनाको मृत्यु भएको छ। सरकारी स्थानीय सञ्चारमाध्यमका अनुसार गुईझाउ प्रान्तमा २० भन्दा बढी घरहरू पुरिदाँ १५ जना अझै बेपत्ता छन्। चिनियाँ अधिकारीहरूले सिन्ह्वा समाचार संस्थालाई बताए अनुसार सो…

महिनावारी हुँदाको रगत आफ्नो अनुहारमा लगाउँने अचम्मको महिला

बीबीसी न्यूज ब्राजिल लौरा टेक्सिरा प्रत्येक महिना पृथ्वीसँग जोडिने एउटा संस्कार गर्छिन्। २७ वर्षीया उनी आफ्नो महिनावारी हुँदाको रगत जम्मा गर्छिन् र आफ्नो अनुहारमा लगाउँछिन्। बाँकीलाई पानीमा मिसाउँछिन् र त्यो पानी बिरुवामा हाल्छिन्।…

ट्रम्पले एप्पल कम्पनीलाई दिए कडा चेतावनी

अमेरिका र चीनबीचको व्यापार युद्ध सकिने अझै छाँटकाँट देखिएको छैन । एक अर्काको सामानमाथि चर्काे कर लादेर सुरु भएको व्यापार युद्ध दुबै देशले कहिले समाप्त पार्ने छनक दिन्छ भने कहिले झनै बढाउँने । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले…

क्षेप्यास्त्र परीक्षण दक्षिण कोरियाका लागि ‘औपचारिक चेतावनी’

उत्तर कोरियाले बिहीवार गरिएका दुईवटा नयाँ क्षेप्यास्त्र प्रक्षेपण 'युद्ध चाहने दक्षिण कोरियालीहरू' का लागि 'एउटा औपचारिक चेतावनी' भएको जनाएको छ। उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र वोन्सानबाट 'इस्ट सी' भनेर पनि चिनिने 'सी अफ जापान' मा छोटो…

बोरिस जोनसन ब्रिटेनको नयाँ प्रधानमन्त्री

ब्रिटेनमा सत्ताधारी कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएका बोरिस जोनसनले प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेका छन्। बकिङघम दरबारमा महारानी एलिजावेथ द्वितीयालाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिंग स्ट्रिटमा फर्किएर जोनसनले…

भारतमा चट्याङ लागेर २३ जनाको मृत्यु

साउन ८-  भारतमा चट्याङ लागेर कम्तीमा २३ जनाको मृत्यु भएको छ । भारतको बिहार र झारखण्डमा मंगलबार देखि परिरहेको बर्षासंगैको चट्याङ लागेर २३ जनाको मृत्यु भएको हो । भारतीय संचारमाध्यमका अनुसार बिहारको औरंगावाद , पूर्वी चम्पाचरण र भागलपुर…

आकाशवाट चुम्बकिय शक्ति भएको ढुंगा जमिनमा खस्यो (फोटोफिचर)

मधुवन्नी भारत । सीमावर्ती क्षेत्र भारतको विहार मधुवन्नीमा आकाशवाट खसेको करिव १० किलोको ढुंगा अहिले चर्चाको विषय वनेको छ । मधुवन्नी जिल्ला अन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको सो ढुंगा हेर्न अहिले भीड लागेको छ । सो ढुंगामा चुम्बकिय…

चीनसँग गोप्य सैन्य सम्झौता भएको छैन : प्रधानमन्त्री हुन सेन

नोम्पेन्ह । कम्बोडियाली प्रधानमन्त्री हुन सेनले आफूले चीनसँग सैन्यसम्बन्धी कुनै पनि गोप्य सम्झौता नगरेको स्पष्ट गरेका छन् । कम्बोडियाले आफ्नो दक्षिणपश्चिमी प्रान्त प्रेह सिनउकमा रहेको एक सैनिक बेस क्याम्प चिनियाँ सशस्त्र सैनिकलाई पनि…