ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
समाचार
विश्व रक्तदाता दिवसमा रक्तदाताहरुद्वारा नवलपुरमा मोटरसाइकल र्याली
नवलपुर ।
विश्व रक्तदाता दिवसको अवसर पारेर आज नवलपुरमा रक्तदाताहरुले मोटरसाइकल र्याली गरेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपुरको आयोजनामा मोटरसाइकल ¥याली गरिएको हो ।
चोरमारा बजारबाट शुरु भएको र्याली कोल्हुवा, चौराहा,…
किन गरे ९० बर्षीय जेष्ठ नागरिकले ७६ बर्षीया आफ्नै श्रीमतीको हत्या
रामकुमार श्रेष्ठ -
नवलपुर । लामो समयदेखि श्रीमती ओछ्यानमै थलिएपछि श्रीमतीले आफ्नो मृत्यु पछि दुःख पाउँछ भनेर श्रीमान्ले श्रीमतीको हत्या गरेको घटना बाहिरिएको छ ।
यो घटना हो नवलपुरको देवचुली नगरपालिका ३ आम्बासको । विहीबार राति नवलपुरको…
नवलपुरमा आगोले पोलेर पाँच जना घाइते
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरमा गएराति आगोले पोलेर ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आगोले पोलेर कावासोती ८ निवासी ४४ बर्षीय प्रदिप कुमार भट्टराई, ४१ बर्षीया मीना पौडेल, ६ बर्षीय छोरी अन्न भट्टराई, २६…
नवलपुरमा रड प्रहार गरी श्रीमतीको हत्या
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको देवचुली नगरपालिका ३ आम्बासमा एक जना ९० बर्षीय जेष्ठ नागरिकले आफ्नी ७६ बर्षीया श्रीमतीलाई रडले प्रहार गरी हत्या गरेका छन् ।
स्थानीय बासिन्दाका अनुसार ९० बर्षीय दिलबहादुर थापाले गएराति आफ्नी श्रीमती…
नवलपुरमा खोलामा नुवाउन गएका रुपन्देहीका एक युवकको मृत्यु
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ५ खकरा खोलामा नुहाउने क्रममा रुपन्देहीका एक जना युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी १८ बर्षीय रोज दंगालको…
नारायणघाट–बुटबल सडक खण्ड ७ घण्टापछि खुल्यो
नवलपुर । बुधबार राति आएको बाढीले डाइभर्सन पुरेपछि अवरुध्द रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड सात घण्टापछि सञ्चालनमा आएको छ ।
बाढीले विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोलाको डाइभर्सन पुरेपछि बिहबिार बिहान ८ः४५…
विनयी खोलामा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ स्थित विनयी खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार विनयी खोलामा बर्षातको…
बर्दघाटको अन्नपूर्ण पोल्ट्री फर्ममा भीषण आगलागी, करिब ६ हजार कुखुरा मरे
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१४ गङ्गाबस्तीस्थित अन्नपूर्ण पोल्ट्री फर्ममा आगलागी भएको छ।
बुधबार राति भएको आगलागीमा परेर फर्ममा रहेका ५ हजार ७ सय वटा कुखुरा जलेर मरेका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त…
गैडाको आक्रमणबाट नवलपुरमा एक जना घाइते
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका २ सेहरीमा गएराति गैडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।
राति पौने ९ बजेतिर बाटोमा हिडिरहेको अवस्थामा मध्यविन्दु २ सेहरी निवासी ४५ बर्षीय रेशमलाल महतोलाई एक्कासी गैडाले आक्रमण गरेको हो ।…
नवलपुरमा अत्यधिक गर्मी, गर्मी बढेपछि विद्यालय बन्द
रामकुमार श्रेष्ठ -
नवलपुरमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै नवलपुरका तराई क्षेत्रका ५ वटा पालिकाले विद्यालय तथा शैक्षिक संस्थाहरुमा गर्मी विदा दिएको छ । नवलपुरमा अहिले न्यूनतम तापक्रम २९ डिग्री र अधिकतम् तापक्रम ३९ देखि ४० डिग्री…