ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
समाचार
नवलपुरमा अत्यधिक गर्मी, गर्मी बढेपछि विद्यालय बन्द
रामकुमार श्रेष्ठ -
नवलपुरमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै नवलपुरका तराई क्षेत्रका ५ वटा पालिकाले विद्यालय तथा शैक्षिक संस्थाहरुमा गर्मी विदा दिएको छ । नवलपुरमा अहिले न्यूनतम तापक्रम २९ डिग्री र अधिकतम् तापक्रम ३९ देखि ४० डिग्री…
गैडाकोटमा विद्यालयको भवनमा आगलागी, १५ लाखको क्षति
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका २ शिलान्यास चोकमा रहेको महेन्द्र स्मारक आधारभूत विद्यालयको भवनमा आगलागी भएको छ ।
विद्यालयको नाममा रहेको भवन भाडामा लिई निर्मला गिरीले सञ्चालन गरेको नेचुरल ब्युटी पार्लरमा आगलागी भएको हो । आज दिउँसो सवा…
चितवनमा अत्यधिक गर्मी : तीन पालिकाको विद्यालय बन्द
भरतपुर । चितवनमा अत्यधिक गर्मी बढेपछि यहाँका तीनवटा पालिकाले विद्यालय बन्द गराएका छन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले विद्यालय बन्द गराएका हुन् ।
अत्यधिक गर्मीका कारण विद्यालयमा विद्यार्थीमा टाउको दुख्ने,…
कावासोतीमा अनुदानको धानको विउ उम्रिएन
नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरेको धानको विउ मध्य सावा मन्सुलीको विउ नम्रिएका कारण किसानहरु समस्यामा परेका छन् ।
कावासोती नगरपालिकाले संघीय सरकारको सशर्त अनुदानमा सावा मन्सुली, सावित्री,…
जंगल सफारीको नयाँ गन्तव्य बन्दै नवलपुर
रामकुमार श्रेष्ठ -
नवलपुर । जंगल सफारीका लागि उपयुक्त गन्तब्य हो चितवन राष्ट्रिय निकुञ्ज । चितवन राष्ट्रिय निकुञ्जले नवलपुर, चितवन र मकवानपुर जिल्लालाई ओगटेको छ । त्यो मध्य नवलपुर जिल्ला अहिले जंगल सफारीका लागि नयाँ गन्तव्य बनेको छ ।…
तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते
दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुदा दुईको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।
दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु…
नवलपुरमा खोलामा डुबेर बालिकाको मृत्यु
नवलपुर ।
नवलपुरको विनयी खोला दोभानमा पौडी खेल्ने क्रममा डुबेर ८ बर्षीया बालिकाको मृत्यु भएको छ ।
आज विहान ९ बजेतिर ४÷५ जना साथीहरु मिलेर विनयी त्रिवेणी गाउँपालिका ५ देउराली स्थित विनयी खोला र खग्रास खोलाको दोभानमा पौडी खेल्न गएका ८…
पुराना पुलमा १० टन माथि प्रतिबन्ध, प्रहरीद्वारा पुलको सुरक्षाका लागि पहरा
रामकुमार श्रेष्ठ -
नवलपुर । शुक्रबार साँझबाट मर्मत पछि सञ्चालनमा आएको चोरमाराको गिरुवारी खोलाको पुल र जीर्ण अवस्थामा रहेको अरुणखोलाको अरुणखोला पुलमा प्रहरीले २४ घण्टे पहरा दिएको छ । यहाँका दुई वटा पुलमा सडक डिभिजन कार्यालय भरतपुरले सूचना…
गिरुवारी खोलाको पुल मर्मत पछि सञ्चालनमा
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक खण्डको चोरमाराको गिरुवारी खोलामा भाँचिएको पुल आज साँझबाट सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार आज साँझ ६…
बाढीको कारण दुम्किबासमा सडक अवरुद्ध
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
विनयी खोलामा एक्कासी आएको बाढीले विनयी खोलाको डाइभर्सन बगाउँदा दिउँसे साढे ४…