समुह अनुसार हेर्नसहोस

समाचार

नारायणीमा हाम फाली युवक वेपत्ता

नवलपुर । नारायणी नदी किनारमा आज एक जना युवा हाम फाली वेपत्ता भएका छन् । आज दिउँसो साढे ११ बजेतिरको समयमा नवलपुरको गैंडाकोट नगरपालिका २ स्थित नारायणी नदीको पुलबाट नदीमा हाल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । नामथर,…

परासीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको निधन

नवलपरासी । पश्चिम नवलपरासीमा आज साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार पश्चिम नवलपरासीको रामग्राम ४ घोडपाली चोकको…

नवलपुरमा आयो सवारी साधन गति चेक गर्ने राडर गन

नवलपुर । तपाई नवलपुर जिल्लामा राम्रो बाटो सडक पाउना साथ तिब्र गतिमा सवारी साधन कुदाउने गर्नुभएको छ ? छ भने अब होसियार हुनुहोस् नत्र तपाई पनि जुनसुकै बेला ट्राफिक प्रहरीको कारवाहीमा पर्न सक्नुहुनेछ । ट्राफिक प्रहरीले नवलपुर जिल्लामा पनि…

नवलपरासीमा रुखले च्यापेर महिलाको मृत्यु

रामकुमार श्रेष्ठ - नवलपरासी । पश्चिम नवलपरासीमा रुखले च्यापेर एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार नवलपरासीको सरावल गाउँपालिका १ निवासी विशाल चौधरीकी २७ बर्षीया श्रीमती पार्वती चौधरीको रुखले…

कावासोतीमा सुकुम्वासीलाई तत्काल लालपूर्जा वितरण गर्न माओवादी केन्द्रको माग 

कावासोती,  भदौ ३० गते । नेकपा माओवादी केन्द्र नवपुरले सुकुम्वासीलाई लालपूर्जा वितरणको काम तत्काल अघि बढाउन माग गर्दै कावासोती नगरपालिकाका प्रमुख विष्णु भुसाललाई ज्ञापन पत्र बुझाएको छ । माओवादी केन्द्रका कावासोती नगर समितिका…

बुलिङटारको अत्रौलीटारमा अस्थायी प्रहरी चौकीको उद्घाटन

नवलपुर । नवलपुरको दुर्गम पहाडि बुलिङटार गाउपालिकाको अत्रौलीटारमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । स्थानीयले प्रदान गरेको जग्गामा गाउँपालिकाको करिब २६ लाखको लागतमा प्रहरी चौकी भवन निर्माण सम्पन्न गरेर शुक्रवार उद्धघाटन गरिएको हो ।…

क्रिप्टो करेन्सी कारोबारको आरोपमा नवलपुरका एक युवक सहित २ जना पक्राउ

नवलपुर । अवैध क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा नवलपुरको गैडाकोट ४ निवासी २२ बर्षीय प्रज्ञान रिमाल पक्राउ परेको छन् । रिमालसँगै बाग्लुङको बाग्लुङ नगरपालिका–४ घर भएका २० वर्षीय आयुष शर्मा पनि पक्राउ परेका छन् । नवलपुरका रिमाललाई…

नवलपुरमा सरकारी वकिलले घुस खाएको भन्दै अदालत र सरकारी वकिलको कार्यालय अगाडि प्रदर्शन

नवलपुर । नवलपुरको कावासोतीमा रहेको जिल्ला सरकारी वकिलको कार्यालयका सरकारी वकिल हरि घिमिरेले घुस खाएको भन्दै कावासोतीमा प्रदर्शन गरिएको छ । आज नवलपुर जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालय अगाडि पीडितहरुले प्रदर्शन गरेका हुन् ।…

कावासोतीको विष्णुनगरमा ११ दिने दशैं मेला हुने

नवलपुर । नवलपुरको कावासोती ६ विष्णुनगरमा ११ दिने दशैं मेला हुने भएको छ । विष्णु नगरमा रहेको प्रतिभा युवा क्लबको आयोजनामा कावासोती ६ विष्णुनगरको खेलमा मैदानमा असोज १५ गतेदेखि २५ गतेसम्म प्रथम विष्णुनगर दशै मेला हुन लागेको हो ।…

गैडाकोटमा सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीय गरे चक्का जाम

नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै नवलपुरको गैँडाकोटमा स्थानीयले सोमबार चक्काजाम गरेर विरोध जनाएका छन् । सडक विस्तार तथा मर्मतमा भएको ढिलासुस्तीका कारण यात्रु र…