समुह अनुसार हेर्नसहोस

समाज

नवलपुरमा लागुऔषध सहित एक जना पक्राउ

कावासोती । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी १ होङसी सिमेन्ट उद्योग जाने गेट अगाडिबाट प्रहरीले लागुऔषध सहित तनहुको भानुनगरपालिका १ निवासी २२ बर्षीय अर्जुन…

मध्यविन्दुमा जुवाको खालबाट ७ जना पक्राउ

कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ शेहेरीबाट प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिएको छ । नारायण जंग कार्कीको घरमा जुवा तास खेली रहेको अवस्थामा नवलपुर प्रहरीले ४२ हजार १ सय ७० रुपैयाँ नगद,…

चितवनमा मोटरसाइकल चोरी गर्ने ७ जना पक्राउ

चितवन । भरतपुरमा मोटरसाइकल चोरी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विभिन्न मितिमा भरतपुर महानगरपालिका स्थित भाटभटेनी सुपर स्टोर अगाडि, कटहर चोक, नहरचोक पावर हाउस चोक, विक्रममार्गलगायत विभिन्न स्थानहरुबाट उनीहरुलाई…

किशोरी बलात्कार र हत्या प्रयास आरोपमा प्रहरी जवान पक्राउ, घटना रहस्यमय

डोटीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेर हत्या प्रयास गरेको आरोप लागेका प्रहरी जवान पक्राउ परेका छन् । गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशील सिंहलाई कैलालीको सहजपुरमा लुकेर बसेको अवस्थामा सोमबार राति पक्राउ…

खुट्टामा घाउ हुँदा आमामाथि बोक्सीको आरोप, छोराको कुटाइबाट गयो ज्यान

कात्तिक, जनकपुरधाम । भनिन्छ संसारमा सबैभन्दा नजिकको सम्बन्ध आमासँग हुन्छ । आफू भोकै बसेर भए पनि आफ्ना सन्तानलाई खुवाउने र मायाका साथ पालनपोषण गर्ने आमा नै हुन् । तर, तीनै आमालाई कतिपय सन्तानले हेलाको दृष्टिले हेर्छन् र हत्यासम्म गर्न…

बाँदरलाई हानेको गोली लागेर वृद्धको मृत्यु

प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा सोमबार एक वृद्धको मृत्यु भएको छ । घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँका ३४ वर्षीय हेमलाल…

पश्चिम नवलपरासीमा पुजारीको हत्या

श्याम थापा - नवलपरासी । पश्चिम् नवलपरासीमा एक पुजारीलाई धारिलो हतियारको प्रयोग गरेर हत्या भएको छ । यही कार्तिक ९ गते दिउसोको करिब २ बजे तिर सुस्ता गाउँपालिका वडा नं ४ नर्सहीको पश्चिमटाणि रामजानकी हनुमान मन्दिरका पुजारी अन्दाजी बर्ष…

आफ्नै बाबुलाई घरको छतबाट फालेर हत्या गर्ने छोरा पक्राउ

दाङ, ८ कात्तिक । आफ्नै बाबुलाई घरको छतबाट फालेर हत्या गर्ने छोरालाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ बर्षीय छोरा बीरबहादुर विकलाई शनिबार बिहान पक्राउ गरिएको हो । उनीमाथि आफ्नै ४५ वर्षीय बुवा…

प्रेस काउन्सिलले दियो पत्रकार महासंघ परासीलाई सामाग्री

परासी, असोज २९ । प्रेस काउन्सिल नेपालले बुधबार पत्रकार महासंघ पश्चिम नवलपरासीलाई संञ्चार सामाग्री हस्तान्तरण गरेको छ । बुधबार महासंघ कार्यालय परासीमा आयोजित एक कार्यक्रमका बीच काउन्सिलका मुख्य अधिकृत झविश्वर भुषालले संञ्चार सामाग्री…

संसदीय समितिको सिफारिस विरुद्ध नवलपुरका वैज्ञानिक वन आन्दोलित

कावासोती । वैज्ञानिक वनमा भ्रष्टचार मौलाएको, वैज्ञानिक वनको नाममा वन मास्ने काम भएको भन्दै संसदीय उपसमितितले वैज्ञानिक वन खारेज गर्न गरेको मागका विरुद्ध नवलपुरका वैज्ञानिक वन आन्दोलित भएका छन् । नवलपुर वैज्ञानिक वन संजाल नवलपुरले…