समुह अनुसार हेर्नसहोस

समाज

देवचुली वडा नं. ९ मा आधारभुत स्वास्थ्य सेवा शुरु

कृशला सापकोटा - देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नंं ९ मा विहीबारदेखि आधारभुत स्वास्थ्य सेवा शुरु भएको छ । देश संघीयतामा गए पछि अहिले प्रत्येक स्थानीय तहमा प्रत्येक वडा वडामा आधारभूत स्वास्थ्य सेवा शुरु गर्नु पर्ने…

बालबालिकाले असल सङ्गत कसरी थाहा पाउने ?

कैलाली । जीवनमा धेरै मानिससँग भेटघाट र नजिक भइन्छ । भेटे जतिका सबै मानिस, साथीभाइ र आफन्त विश्वासिला हुँदैनन् । साथीभाइ धेरै हुन्छन् तर जसले आफ्ना भित्री मनका कुरा बुझ्न सक्छ र दुःखसुखमा साथ दिन्छ उही नै असल साथी…

नवलपरासीमा कुटपिटबाट एक युवकको मृत्यु

पश्चिम नवलपरासीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । सुस्ता गाउँपालिका वडा नं. १ का २७ वर्षीय रविन्द्र चौधरीको कुटपिटबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार सुस्ता गाउँपालिका वडा नं. १ कै शान्ता ढकालको घरमा…

१३ वर्षीया छोरीमाथि बलात्कार गर्ने बुवा पक्राउ

कास्कीमा आफ्नै १३ वर्षीया छोरीमाथि बलात्कार गर्ने बुवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले १३ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा ३९ वर्षीय पुरूषलाई मंगलबार पक्राउ गरेको हो। प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार…

चोरी आरोपमा दीपक मनाङेकी श्रीमती हेटौंडाबाट पक्राउ

गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) की श्रीमतीलाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुरूङकी पत्नी दिक्छेन डोल्मा लामा हेटौंडाबाट पक्राउ गरेकी हुन्। लामालाई कास्की जिल्ला अदालतले पक्राउ…

स्वचालित पेस्तोलसहित शिक्षक पक्राउ

वीरगञ्ज महानगरपालिकाबाट गएराति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ। ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका-१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज वडा नं ११…

दुर्व्यवहार गर्ने तीन जना पक्राउ

भक्तपुर- मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशा श्रेष्ठ माथि दुर्व्यहार गर्ने र भिडियो टिकटकमा ‘अपलोड’ गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, भक्तपुरले आज भक्तपुर नगरपालिका–५ टौमढीबाट उनीहरुलाई पक्राउ गरेको…

एसिड बेचेको आरोपमा व्यापारी पक्राउ, ५८ बोतल एसिड बरामद

जनकपुरधाममा एसिड बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल एसिडसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार जनकपुरमा भएको एसिड प्रहार घटनामा प्रहरीले अनुसन्धान…

मृगौला पीडित सीता पौडेललाई पाण्डे दम्पत्तिको सहयोग

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २, कुमारवर्ती क्याम्पस रोड निवासी मृगौला पीडित सीता पौडेललाई उपचारका लागि कावासोती ३ निवासी ध्रुव पाण्डे परिवारले आर्थिक सहयोग गरेको छ । धु्रव पाण्डे र उनकी श्रीमती कृष्णकुमारी पाण्डेले…

साइबर अपराधबाट बच्न बालबालिकालाई शिक्षा आवश्यक

कोरोना महामारी पश्चात विद्यालयका कक्षा र अन्य कक्षाहरु भर्चुअल रुपमा ( अनलाईन ) सञ्चालन भएकोले पनि अनलाईन सुरक्षाको बारेमा सवै बालबालिकाहरुलाई जानकारी दिनुपर्नेमा बालबालिकाहरुले जोड दिएका छन् । बालबालिकाहरुले अनलाइन कक्षा भढ्ने…