ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
नवलपुरमा फेरि अर्को बलात्कारको घटना, दिदीको घर सुत्न जाँदै गर्दा बाटोमै छिमेकीले गरे १६ बर्षीया…
नवलपुर । पूर्वी नवलपरासीमा दाजुले आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको घटना सेलाउन नपाउँदै फेरि अर्की बालिका बलात्कृत भएकी छिन् । कावासोती नगरपालिकामा विहीबार राति ८ बजेतिर दिदीको घर सुत्न गएको बेला २६ बर्षीय मनबहादुर मुसहरले बलात्कार…
बर्दघाट नगरपालिकाले महिला स्वास्थ्य स्वयम सेविकाले अवकाश पाउँदा २ लाख उपदान दिने
पप्पु रेग्मी,
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुले अवकास पाउँदा २ लाख उपदान दिने भएको छ ।
बर्दघाट नगरपालिकाले आयोजना गरेको प्रसुती सेवा सम्बन्धी अभिमुखीकरण…
बलात्कारपछि विष खुवाएर मार्ने पक्राउ
काठमाडौं । किशोरीलाई बलात्कारपछि विष खुवाएर हत्या गर्ने पक्राउ परेका छन् । मोरङ ग्रामथान गाउँपालिका–१ लखनतरी बस्ने ३० वर्षीय बिकास कुमार खाँलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
२०७६ फागुन २२ गते ईटहरी उममहानगरपालिका–२ तालतलैया पार्कको…
आफ्नै छोराले हानेर घाइते भएका बुबाको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु
गुल्मीमा आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ । इस्मा गाउँपालिका ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको छोरा अनिलको कुटपिटबाट आज बिहान मृत्यु भएको हो ।
साँझ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई छोराले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका…
भक्तपुरमा मिनिबसभित्र किशोरीको सामुहिक बलात्कार, दुई पक्राउ
लठ्ठिने औषधी खुवाएर १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त जगातीले शनिबार राति ११ बजे भक्तपुर नगरपालिका-८ बाट दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपालचोक चौतारा…
भीमफेदी गढीमा सुमो दुर्घटना, दुई जनाको मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको…
राँगाको मासु खाँदा १४ जना बिरामी
कञ्चनपुर : राँगाको मासु खाँदा भीमदत्त नगरपालिका–१३ सोनापुर टोलका १४ जनाबिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नम्बर १२ का बंगला चदाराले काटेको राँगाको मासु खाँदा १४ जना बिरामी…
जन्मदिनका विपन्न परिवारलाई सहयोग
विमल भट्टराई -
नवलपरासी । कसैको जन्मदिन होस या स्थपना दिवस या बैबाहिक बार्षिकउत्सव ,पार्टीप्यालेस बुकिङ्ग गरेर साथी , भाई ,केक काटेर रमाइलो गर्ने , फाजुल खार्च गर्ने प्राचलन बढी देखिन्छ । लाखौं खर्च गरेको पनि बढि भेटिन्छ तर आफ्नो…
रजहरको अस्पताललाई ७ थान अस्पताल वेड सहित स्वास्थ्य सामाग्री सहयोग
नवलपरासी । रहजरको सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई सहमति गैडाकोटले ७ थान अस्पताल वेड र स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
लुथरन वल्र्ड रिलिफको सहयोगमा सहमति गैंडाकोटले प्राकृतिक चिकित्सालयको इमरजेन्सी कक्षका लागि आधुनिक ७ थान…
साढे सात केजी अफिमसहित दुई पक्राउ
कपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित एक महिला र एक पुरुष अटोचालकलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा मङ्गलबार राति कृष्णनगर नगरपालिका वडा नम्वर २ को चेक प्वाइन्टबाट ती महिला र पुरुषलाई…