समुह अनुसार हेर्नसहोस

समाज

एक लाख रकमसहित १३ जुवाडे पक्राउ

दाङको तुलसीपुरवाट शनिबार बेलुका झन्डै एक लाख रुपैयाँसहित १३ जुवाडे पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भूँयारथानस्थित कुमार सुनारको घरमा जुवा खेलिरहेको अवस्थामा १३ जनालाई ९८ हजार ९ सय ५० रुपैयाँ नगदसहित पक्राउ गरिएको…

१४ वर्षीया वालिका बलात्कार गर्ने पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका ५ श्रीपुर बस्ने ५९ वर्षीय टेक बहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।…

मध्यविन्दुमा विप्लव नेकपाको रक्तदान

कावासोती । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल, नवलपुरले मध्यविन्दु नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका दुई दर्जन बढी युवा नेता कार्यकर्ता र स्थानीय युवाहरुको उपस्थितिमा युवा…

कुलमानका पक्षका कावासोतीमा प्रदर्शन

कावासोती । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै नवलपुरको कावासोतीमा प्रदर्शन भएको छ । दैनिक लामो समयको लोडसेडिङको समस्यालाई अन्त्य गरी नमुनायोग्य काम गरेका घिसिङलाई पुनः नियुक्ति…

कावासोतीमा लागुऔषध सहित दुई जना पक्राउ

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार कावासोती नगरपालिका ८ मा राजमार्गमा चेकजाँचको क्रममा लागु…

सहकर्मीलाई यौन शोषण गर्ने पक्राउ

पोखरा – आफ्नै कार्यालयका दुई महिला सहकर्मीलाई धम्क्याएर यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालका अनुसार अस्पतालका लेखा अधिकृत वामदेव…

सीमामा घुमुवाको दादागिरी

परासी । पश्चिम नवलपरासीमा कोरोना भाईरस कोभिड १९ का कारण छिमेकी मुलक भारतसंग जोडिएका सिमाक्षेत्र र विभिन्न नाकाहरुमा सशस्त्र सुरक्षाकर्मी रात दिन खटि रहे पनि तस्करी भने रोकिएको छैन । लकडाउनको बेला कोरोना भाईरसबाट बच्न र बचाउनको लागि नेपाल…

निषेधाज्ञा लम्बिदा अति विपन्न समुदायमा खाद्यान्न जोहो गर्न समस्या

बिबेक भण्डारी, भदौ २१ नवलपुर । स्थानिय सरकारले लामो समय सम्म जारी गरेको निषेधाज्ञाले अति विपन्न माझि मुसहर समुदायमा खाद्यान्नको समस्या देखिन थालेको छ । दैनिक ज्यालादारी गरि खाद्यान्न जुटाई परिवार चलाउने यो समुदायमा अहिले दैनिकरुपमा…

सुस्तामा करेन्ट लागेर एक जनाको मृत्यु

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका १ रुपौलीयामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोलको बल्ब बदल्ने क्रममा फेचुहाका वर्ष ५१ का देव नारायण थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवम् प्रहरी नायव…

पश्चिम नवलपरासीमा ५ दिन निषेधाज्ञा थप

वलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पाँच दिन निषेधाज्ञा थपिएको छ । पछिल्लो पटक कोभिड १९ सङ्क्रमित विरामी बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको बैठकले आगामी भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोभिड १९ को…