समुह अनुसार हेर्नसहोस

समाज

श्रीमान् र जेठाजु जबर्जस्ती करणी प्रयासको आरोपमा पक्राउ

कैलालीको गौरीगङ्गा नगरपालिकाकी एक १६ वर्षीया युवतीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका श्रीमान र जेठानुलाई प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीय श्रीमान् र २३ वर्षीय जेठाजुलाई प्रहरीले पक्राउ गरेको हो । पीडित युवतीबाट श्रीमान् समेतले…

चट्याङ लागेर कालिकोटमा एक जनाको मृत्यु, ६ घाइते

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–८ मुम्रामा बिहीबार राति चट्याङ लागेर एक बालिकाकाे मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । चट्याङ् लागेर ५ वर्षीया रेखा दमाईको मृत्यु भएको र एकै परिवारका ६ जना घाइते भएका गाउँपालिकाका अध्यक्ष…

देवचुलीका पत्रकारहरूलाई स्वास्थ्य सामग्ररी वितरण

नवलपुरको देवचुली नगरपालिकामा रहेका श्रमजिवी पत्रकार एंव संचारकर्मीहरुलाई नगरभित्रका विभिन्न संघ संस्थाले पोशाक सहितका स्वास्थ्य सामाग्री वितरण गरेका छन् । बिश्वसँगै नेपालमा बढ्दै गरेको कारोना संक्रमणको जोखिम न्युनिकरणमा नगरभित्रको…

एक महिनाअघि क्वारेन्टाइनबाट ६ सय जनासँगै बाँकेका कोरोना संक्रमित

बाँकेका कोरोना संक्रमित पुरुष एक महिनाअघि क्वारेन्टाइनबाट भागेको खुलेको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका बाँकेका ५० वर्षका ती व्यक्ति लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए । भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक…

१७ वर्षिय किशाेरीलाई नाै जना मिलेर बलात्कार

इटहरी । इटहरीमा एक किशोरी बलात्कृत भएकी छिन् । ईलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर मानबहादुर श्रेष्ठका अनुसार इटहरीको सिमरबनामा १७ बर्षीया किशोरीलाई ९ जना युवाहरुको समुहले बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यलय इटहरीमा उजुरी…

इन्द्रबहादुर दराइ बचाउ अभियानमा सहभागी हुन सबै संघसंस्थालाई अपिल

नबराज घिमिरे - चितवन - पूर्वी चितवनको कालिका नगरपालिका-७ स्थायी बसोबास गर्दै आएका ३९ बर्षीय इन्द्रबहादुर दराई बिगत २ महिनादेखि क्यान्सर रोगबाट पीडित छन् । परिवारमा सबै जना इन्द्रबहादुरकै कमाइमा आश्रित रहदै आएका र परिवारको आर्थिक…

चितवनमा लकडाउनको ३५ दिन : सात बलात्कार, तीन हत्या

चितवन । चितवन जिल्लामा लकडाउनको ३५ दिनको अवधिमा ११ वटा गम्भीर प्रकारका मानवअधिकार उल्लंघनका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ७ वटा बलात्कार घटना, ३ वटा हत्या र एउटा बाल यौन दुरुपयोगका घटना रहेको चितवन प्रहरी…

मजदुरहरुको लागि विशेष राहत प्याकेज, रोजगारी र तलबको निरन्तरताको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघल १३१ औं अन्तर्राट्रिय मजदुर दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै महामारीका कारण मजदुरहरुले अपूर्व संकटको सामना गर्नुपरेको भन्दै…

डिजल बाेक्ने ट्याङ्करमा लागुअाैषद काराेबार

मकवानपुर जिल्लाकाे हेटौडा उप-महानगरपालिका वडा नं. १५ मा डिजल बाेक्ने ट्यांकरमा प्रहरीले लागुअाैषध बरामद गरेकाे छ । पूर्व पश्चिम लोकमार्गको सडक खण्डमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको…

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा ।५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका-७ बस्ने १६ वर्षीय निश्चल राईलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई ललाइ फकाई नजिकैकोकुखुरा फर्मको दाना राख्ने कोठामालगि जबरजस्ती करणी गरेको…