समुह अनुसार हेर्नसहोस

समाज

उदयपुरको कोरोना प्रभावित भुल्केमा पैसासमेत चल्न छाड्यो

उदयपुरको भुल्केका २८ जनामा कोरोना सङ्क्रमण देखेपछि अहिले त्यहाँका स्थानीयवासीबाट कसैले पैसा लिन मानिरहेका छैनन् । सङ्क्रमण फैलिन सक्ने त्रासका कारण उनीहरूले दिएको पैसा नलिँदा भुल्केवासीहरूलाई विभिन्न उपभोग्य वस्तु खरिद गर्न समस्या…

जन्मदिनमा मृगौला पीडितलाई सहयोग

नवलपुरकाे गैंडाकोट नगरपालिका वार्ड नम्बर १ गंगानगर निवासी ३५ बर्षीय गोविन्द कंडेल विगत केही समय अघिदेखि आफ्ना दुबै मृगौलामा समस्या देखिए पछि आर्थिक अभावका कारण उपचार गर्न सकिरहेका थिएनन । उनको उपचारको लागि गैंडाकोट ५ का वडा अध्यक्ष…

कोरोना भाइरस : विवाह पनि अनलाइनबाटै !

एजेन्सी- कोरोना महामारीका कारण धेरै जोडीहरुले आफ्ना विवाहका योजनाहरु स्थगित गरे। तर, दक्षिण कोरियाको सिओलका एक जोडी भने यसै महामारीबिच वैवाहिक बन्धनमा बाँडिए। सिओलका जिसु हा र जी–य ले एउटा खाली हलमा भर्चुअल (अनलाइन) विवाह गरेका हुन्।…

रामग्राममा गुणस्तरहिन चामल वितरण प्रकरणः चामल सप्लायर्स बानिया पुर्पक्षका लागि कारागार

परासी । दुई साता अघि रामग्राम नगरपालिकामा कोरोना प्रभावित बिपन्नलाई निम्न गुणस्तरको चामल बिक्रि गरेका परासी स्थित राजेश राइस मिलका संचालक पटवारी बानियालाई अदालतको आदेशले पुर्वक्षकालागि थुनामा कारागार पठाएको छ । जिल्ला अदालत पश्चिम…

अपाङ्गता भएकालाई ह्वील चियर

देवचुली । किवानिस ईन्टरनेशनल तथा सिभिटान क्लवका प्रतिनिधि दीपक भण्डारीले पूर्वी नवलपरासीको दुवचेली नगरपालिका १५ सालघारी झाक्री बुढा भनेर चिनिने बलराम तामाङलाई सहयोगी सामाग्रीको रुपमा ह्वील चेयर उपलब्ध गराएका छन् । बिगत २ बर्षदेखि…

आफ्नै बहिनीमाथि बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

आफ्नै १४ वर्षीया बहिनीलाई जवरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा भक्तपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भइ मध्यपुर ठिमी नगरपालिका-९ बोडेस्थित जस्ताको टहरोमा बस्दै आएका २३ वर्षीय युवक छन्…

परासीमा कैदी बन्दीलाई साबुन र सेनेटाइजर वितरण

परासी । पश्चिम नवलपरासीको जिल्ला कारागारमा रहेको कैदीबन्दीहरुलाई नेपाल रेडक्रस सोसाइटी पश्चिम नवलपरासीले हात धुने साबुन वितरण गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीका जिल्ला सभापति राजेन्द्र अग्रहरी र रामग्राम…

तनहुँका सबै स्थानीय तहमा स्वास्थ्य सामाग्री वितरण

तनहुँ, बैशाख १४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तनहुँका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण गरे । कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि सहयोग पुर्‍याउने उद्देश्यले भण्डारीले जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकालाई…

गैंडाकोटबाट बाग्लुङ्गका स्थानीयलाइ दोस्रो पटक घर पठाइदै

केशब तिवारी घायल - गैडाकोट, बैशाख १४ । लकडाउनका कारण विगत लामो समयदेखि गैंडाकोट आफन्तको घरमा रोकिएर रहेका विभिन्न जिल्लाकालाई आज घर पठाइदै छ। यस अघि बाग्लुङ्ग पर्वतका स्थानीयहरुलाई बैशाख ११ गते गैंडाकोट नगरपालिकाको समन्वयमा सुन्दर…

अलपत्र मजदुरलाई सांसद धामी र युवा नेता ऐरद्वारा उद्धार

दीपकराज भट्ट - लकडाउनका कारण अलपत्रमा परेका कञ्चनपुरका ७० जना मजदुरहरुलाई काठमाडौँ  बाट कञ्चनपुर पठाइएको छ । शुक्रबार कंचनपुर क्षेत्र नुम्बर २ का  संघिय सांसद नरबहादुर धामी र सभामुखका स्वकीय सचिव नवराज ऐरको संयुक्र पहलमा उक्त…