ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
बोटे गाउँमा खाद्यान्न वितरण
कमला राना मगर -
कावासोती । पाल्पा नवलपरासी सम्पर्क समाज (पानस) ले कावासोती नगरपालिका वडा नम्बर ७ स्थित बोटे टोलका विपन्न गरिव परिवारलाई खाद्यन्न वितरण गरेको छ ।
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) विरुद्ध देशमा…
गैडाकोटमा एम्बुलेन्स सेवा निशुल्क – सम्पर्क नम्बर सहित
केशव तिवारी घायल -
नवलपरासी, १८ चैत्र । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाले कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न एम्बुलेन्स सेवा निशुल्क गरेको छ ।
गैडाकोट नगरपालिकाले गैडाकोट नगरवासीका लागि एम्वुलेन्स सेवा निशुल्क गराएको छ । नगरप्रमुख…
लकडाउनका बेला बलात्कार गरी भिडियो बनाएपछि…
लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेका बेला यस प्रकारको घटना सार्वजनिक भएको हो ।
रौतहटको कटहरिया ६ बगहीकी १७ वर्षीया किशोरी र फतुवा विजयपुर नगरपालिकाकी ८ वर्षीया बालिकामाथि…
गरिब र अलपत्र परेकालाई सहयाेग
दिपकराज भट्ट / भागेश्वर - डडेलधुराकाे अमरगढि नगरपालिकाे बागबजारमा मा रहेका गरिव र विपन्न परिवारलाई समाजसेवि प्रकाश् साउद र राजेन्द्र पनेरुले खाद्यान्न सहयोग वितरण गरेका छन ।
व्यक्तिगत रुपमै उक्त क्षेत्रमा रहेका तीस परिवारलाई खाद्यान्न…
कोरोना संक्रमित युवतीले अस्पताललाई ढाँटिन्, कहाँ–कहाँ गएकी थिइन् ?
१५ चैत, काठमाडौं । बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी बाग्लुङकी एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भयो । गत चैत ४ गते कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएकी ती १९ वर्षीय युवती अर्को दिन जहाज चढेर पोखरा पुगिन्…
क्वारेन्टाइनकाे बसाइँ: खाना घरबाटै
दिपकराज भट्ट / भागेशवर - भागेशवर गाउपालिकाकाे बगरकाेट क्वारेन्टाइनमा बसेकालाई खानाकाे समस्या आएकाे छ । हाल क्वारेन्टाइनमा चार जाना बसेका छन् । उनिहरु भन्छन आफुलाई खानाकाे समस्या आएकाे छ बिगत दिन देखि उनिहरु क्वारेन्टाइनमा बसेका छन ।…
नवलपरासीमा हातहतियार सहित २ जना प्रहरीको नियन्त्रणमा
श्याम थापा -
सुस्ता १५ चैत । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दुई जना युवकलाई हातहतियार सहित ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको छ ।
विश्वभरी फैलिएको कोविद १९ कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न सरकारले लगाएको…
कोरोना त्रास: चिकित्सकले छाडे जागिर
दिपकराज भट्ट -

डडेल्धुरा : सुदुरपशिचमका पहाडि जिल्लाकाे मुटु मानिने डडेल्धुराकाे डडेल्धुरा अस्पताल डडेल्धुरामा कार्यरत २ जना चिकित्सकले काम छोडेर गएका छन् ।
दुवै जना डाक्टरले पारिवारिक समस्या देखाएर काम छोडेको डडेल्धुरा अस्पतालका मे सु…
कोरोना ल्याएको भन्दै बुहारी सम्धीनी सहित ७ जना घरबाट निकाला
कञ्चनपुर, १४ चैत्र । भारतका कोरनाको संक्रमण(कोडिभ–१९) बढेसंगै त्यहाँ विभिन्न कामका लागि गएका नेपाली धमाधम घर फर्किए ।
छोरीज्वाईसंगै भारतको दिल्लीबाट घर फर्किएकी डडेल्धुरा गन्यापधुरा गाउँपालिका १ की खेमादेवी दमाईको परिवारलाई खेमादेवीको…
क्वारेन्टाइनमा मृत्यु भएका नेपालीको रिपोर्ट नेगेटिभ
आएपछि उपचारका लागि पोखरा लगिएकोमा चैत १२ गते मृत्यु भएको थियो ।
मृत्युपश्चात कोराना भए वा नभएको पुष्टि गर्न नमूना परीक्षणका लागि काठमाडौँस्थित टेकु अस्पताल पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा…