समुह अनुसार हेर्नसहोस

समाज

लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर

नवलपरासी, १४ चैत्र । सरकारले कोरोनाबाट बच्नका लागि लकडाउन गरेपछि त्यसको प्रभाव गाउँगाउँमा समेत परेको छ । कतिपय घर भित्रै बसेका छन् त कतिपयले लकडाउनको उल्लंघन गरेर चौरमा क्रिकेट खेल्ने, युवाहरु जम्मा भएर गाउँमा डुल्ने गरेका छन् ।…

कोरोना त्रासः चितवनबाट फर्काएको विरामीलाई कावासोतीको जिल्ला अस्पतालमा लगियो

कावासोती । केहीदिनदेखि खोकी लागेका कारण उपचारका लागि चितवनका गएका पूर्वी नवलपरासीको कावासोती ३ निवासी ४३ बर्षीय दुर्गाबहादुर विकलाई उपचारका लागि नवलपुरको जिल्ला अस्पताल मध्यविन्दु अस्पताल पठाइएको छ । पहिलेदेखि नै खोकी र दमका…

कोरना त्रासः कावासोतीका खोकी लागेका विरामी चितवनका दुई अस्पतालबाट त्यसै फर्किए

कावासोती, १२ चैत्र । पश्चिम नवलपरासीका एक जना विरामी कोरोना लागेको आशंकामा अस्पतालले भर्ना नलिएर ३ दिन भौतारिएको खबर सेलाउन नपाउँदै पूर्वी नवलपरासीमा खोकी लागेका एक जना विरामीलाई चितवनका दुई वटा अस्पतालले भर्ना नगरी घर फर्काइदिएको छ ।…

कावासोती ४ कुमारी निजी शैक्षिक गुठीमा तयार भयो ५ शैयाको क्वारेन्टाइन होम

शोभा जिसी - कावासोती । पूर्वी नवलपरासीको कावासोती ४ हसौरामा ५ बेडको क्वारेन्टाइन होम तयार भएको छ । स्थानीय तहलाई आएको निर्देशन अनुसार कावासोती नगरपालिकाको निर्देशनमा कावासोती ४ को वडा कार्यालयसँगको सहकार्यमा कावासोती ४ हसौरामा रहेको…

कोरोना उपचारमा खटिने चिकित्सकले लगाउनै पर्ने पिपिई हस्तान्तरण

कोरोना संक्रमणको उपचारमा खटिने चिकित्सकले अनिवार्य लगाउन पर्ने ५ थान पिपिई चौधरी फाउण्डेशनले हस्तान्तरण गरेको छ । फाण्डेशनका प्रतिनिधि रामकाजि सिटौलालले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई मंगलवार कार्यालयमा कोरोना भाइरस संक्रमणको…

सुनवल नगरपालिकामा सय बेडको क्वारेन्टाईन निर्माण

परासी, ११ चैत । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले १०० बेडको क्वारेन्टाईन निर्माण गरिएकाे छ । क्रोना भाईस संक्रमणको आशंका गरिएको घरपरिवारलाई क्वारेन्टाईनमा राख्नका लागि नगरपालिकाको वडा ११ जर्गहा…

बुटवल, ११ चैत । सरकारले जारी गरेको लकडाउन उल्लंघन गरेर सडकमा मोटरसाइकल चलाउँदै हिड्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले बुटवलका हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई बुटवलको राजमार्ग चौरहाबाट नियन्त्रणमा लिएको हो । उनीहरु सवार लु २६ प ५६५२…

कोरोना रोकथाम कोषमा प्रकाश सपुतको २ लाख

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा गायक प्रकाश सपुतले २ लाख रुपैयाँ सहयोग गरेका छन् । प्रकाशले सरकारसम्म पुर्‍याइदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण…

हेटौंडामा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

हेटौँडा–१० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्युहुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए । मृतकको…