समुह अनुसार हेर्नसहोस

समाज

राहत कोषमा सुनवल नगरप्रमुखको साढे ३ लाख सहयोग

हरि शर्मा - परासी, २२ चैत ः पश्चिम नवलपरासी सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापाले ३ लाख ५४ हजार रुपैयाँ दैविक प्रकोप उद्दार विशेष राहत कोषमा जम्मा गरेका छन् । नगरपालिकाले स्थापना गरेको उक्त कोषमा उनले ३ महिनाको तलब भत्ताबापतको १…

नवलपरासीमा लकडाउनकाे बेला पनि काठ तस्करी !

पूर्वी नवलपरासीकाे बुलिङटारबाट लकडाउनकाे फाईदा उठाउदै अबैध रूपमा वन तस्करले कटान गरि राखिएका ६२ थान सालका गाेलिया बराबद भएकाे छ । डिभिजन वन कार्यलय नवलपुरका अनुसार बुलिङटार १ माेचडाडाबाट अबैधरूपमा कटान गरि राखिएका ६२ थान सालका गालिया बन…

करणी कसुरमा दुई पक्राउ

एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरका एक युवकलाई पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रुपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा –५ का २१ वर्षीय सत्यकुमार राईलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका…

बलात्कारको आरोपमा एकजना पक्राउ

बलात्कारको आरोपमा प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका–९ का एक युवकलाई पक्राउ गरेको छ । २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय भुवन राउतलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो । चैत २० गते राति करिब १ बजे घरमा…

पाल्हीनन्दनले गरयो, काम नसकि भुक्तानी

रामकरण हरिजन - चैत्र २० पश्चिम । नवलपरासीको पाल्ही नन्दन गाउपालिका वडा नं ४ मा रहेको पाल्ही भगवती प्राथमिक विद्यालयको पूर्व छेउमा रहेको राधा कृष्ण मन्दिरमा काम सम्पन्न नभई गाउँपालिकाले भुक्तानी गरेको छ । पाल्ही नन्दन ४ मा रहेको राधा…

गाउकाे बिकासमा लागे युवा समूह

दिपकराज भट्ट / भागेश्वर ,डडेल्धुरा - डडेल्धुराकाे भागेश्वर ४ गाेलाई का स्थानिय जनचेतना समाज सुधारक नामक युवा क्लब मार्फत गाउमा बाटाे निर्माण सडक सफाई , मदिरा नियन्त्रण अादि काम गरकाे छ । हाल क्लब बाट गाउमा हुने जुवातास समेत पुण रुपमा…

गाउँगाउँमा विना अनुमति तरकारी बेच्न आए समातेर प्रहरीलाई खबर गर्न आग्रह

केशब तिवारी घायल - कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपुरले लकडाउनका बेला विना अनुमति तरकारी लगायतका सामग्री विक्री गर्नेलाई समातेर प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् । प्रशासनले अत्यावश्यक बाहेक अन्यलाई घरबाट निस्कन समेत अनुमति…

छोरीमाथि जबरजस्ती करणीकाे आरोप लागेका बावुले गरे हिरासतमै आत्महत्या

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेकाे आरोप लागेका एक बावुले प्रहरी हिरासतमै आत्महत्या गरेको रहस्य खुलेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ ढोडेकोल बाडीगाउँस्थित सुकुम्बासी बस्तीमा बस्दै ती बावुले आफ्नै छोरीलाई बलात्कार गरेको आरोप…

कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा सहयोग

भैरहवा, १९ चैत । दैबी प्रकोप, सामाजिक तथा रचनात्मक कार्यक्रममा आर्थिक, भौतिक सहयोगका साथै संस्थागत सहभागिता जनाउदै आएको लुम्विनी ईटा उद्योग ब्यवसायी संघ रुपन्देहीले ‘ कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा पनि सहयोग गरेको छ…

लाेप हुँदै पुराना सामग्री र प्रविधिक

दिपकराज भट्ट / भागेश्वर, डडेलधुरा - पछिल्लो समयमा प्रविधिकाे बिकास सङै गाउघरमा पुराना सामान लाेप हुँदै गएका छन । पहिले पहिले माेहि बनाउन प्रयाेग गरिने कुरे , दहि बनाउन प्रयाेग बासकाे खपटे, दाल दल्लनु का लागि प्रयोग गरिने दलनि , जुतरा…