समुह अनुसार हेर्नसहोस

समाज

नवलपुरमा छाेटाे दूरीका यातायात सेवा सञ्चालनमा

शाेभा जिसी -  कावासाेती । सरकारले आजदेखि लामाे दुरी सवारी साधन सञ्चालनमा राेक लगाए पनि नवलपुरमा छाेटाे दुरीका सवारी साधन सञ्चालनमा रहेकाे छ । नारायणगढ- कावासाेतीका छाेटाेदुरीका सवारी साधन र निजी सवारी साधन सञ्चालनमा रहेका छन् ।…

कैलालीमा बिस्फोट, एकको मृत्यु

धनगढी । कैलालीको गोदावरी नगरपालिका ४ मा बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । दाउरा लिन जंगल गएको बेला भेटिएको पितलजस्तो बस्तु घरमा ल्याएर आगोमा जलाउँदा विस्फोट भइ ४० वर्षीय नरबहादुर विकका मृत्यु भएको हो । पितल जस्तो देखिने वस्तुलाई…

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु-छोराको मृत्यु

 काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नम्बरको मिनीट्रक र विपरीत…

घाँसीकुवामा बस दुर्घटना : १ जनाकाे मृत्यु, १७ यात्रु घाइते

 पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएकाे छ । साे दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा गोरखाको गोरखा नगरपालिका–१८ घर भई हाल तनहूँकाे…

विद्यार्थीलाई ठगी गर्ने गैडाकोटको हिमालयन टेक्निकल इन्स्टीचयुटका सञ्चालक पक्राउ

शोभा जिसी - नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट २ मा सञ्चालित हिमालयन टेक्निकल इन्स्टीच्युटका सञ्चाक ४८ बर्षीय शिवजंग श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनले प्राइभेट एसईई पास गराइदिन्छु भनी विद्यार्थीहरुबाट विभिन्न शिर्षकमा गरी ४ लाख…

‘लकडाउन’ भयो भने के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालमा ‘लकडाउन’ हुनसक्ने चर्चा चलेको छ । आजै उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मुलुकको पछिल्लो स्थितीवारे जानकारी गराउदै साँझ ६ बजे उच्चस्तरीय समन्वय…

दुई सातादेखि बेपत्ता पौडेल पामेकोे ड्याममा मृत भेटिए

दुई सातादेखि पोखराको पामेबाट बेपत्ता भएका हरिप्रसाद पौडेल मृत अवस्थामा फेला परेका छन् । पर्वत फलेवार नगरपालिका–१ कार्कीनेटा घर भइ हाल पोखरा महानगरपालिका–२४ डाँडाखेत बस्दै आएका ३३ वर्षीय पौडेलको बिहीबार शव फेला परेको हो । गोरुलाई औषघि…

किशाेरी बलात्कारकाे आराेपमा पक्राउ

भक्तपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ तुलसीपुर नगरपालिका-४ घर भएका चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित हनुमान ईट्टाभट्टामा काम गर्ने ३० वर्षीय सुरेस बादीलाई मंगलबार दिउँसो…

अज्ञात समूहद्वारा डोजरमा आगजनी

अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन्। क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी…

नवलपुरमा आजबाट दादुरा रूवेला खाेप लगाईदै

सविता थापा - नवलपुरमा आजबाट दादुरा रूवेला खाेप लगाईदै छ । पूर्वी नवलपरासीमा करिब २९ हजार बालबालिकालाई दादुरा रुवेलाको खोप लगाइने भएको हाे । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका कार्यालय प्रमुख…