समुह अनुसार हेर्नसहोस

समाज

१७ लाख घुससहित नापीका ५ कर्मचारी पक्राउ

नापी कार्यालयका कर्मचारी सहित पाँच जना १७ लाख घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रुपन्देहीस्थित नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तीर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी…

विवाहकाे खर्च काटेर सहिद परिवारलाई सहयाेग

नवलपुर । विवाहलाई खर्चिलो र भड्किलो नबनाउने भन्दै सामाजिक संघसंस्थाहरुलाई सहयोग गरेका समाचार आइरहेकै हुन् तर शहिदहरुको सम्मानमा बनेको प्रतिष्ठान र शहिद परिवार समाजलाई सम्झेर गरीएको सहयोग रकम हस्तान्तणले भने राज्य, जिम्मेवार राजनीतिक दल…

धनुषामा मदिरा सेवनले मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म ६ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको जनाइएको छ । होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु…

एकलाख ७१ हजार रकमसहित १० जुवाडे पक्राउ

दाङ, फागुन ३० । प्रहरीले झन्डै पौने दुईलाख रकमसहित घोराहीवाट दश जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रबक्ता तथा डिएसपी सुमित खड्काका अनुसार पक्राउ पर्नेहरुमा रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ६ निगालपानी निवासी ५३ बर्षीय दुर्गा…

२ लाख घुससहित जिल्ला अदालतका दोभाषे पक्राउ

कपिलवस्तु– जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रुपमा कार्यरत (करार कर्मचारी) विश्वनाथ कुर्मी (चौधरी) २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । ठगी मुद्दामा सहजीकरण गरिदिने भन्दै मुद्दाका प्रतिवादी पक्षबाट लिएको २ लाख घुससहित दोभाषे…

यौन भिडियो खिचेर धम्की दिने २ जना पक्राउ

काठमाडौं । यौन भिडियो खिचेर पैसाको बार्गेनिङ गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप दिमीपोखरीका श्याम राय र सुरज रायलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनीहरुले बागबजारको न्यु नमस्ते गेस्ट…

मध्यविन्दुमा काेराेना भाइरस सम्बन्धी सचेतना

गंगा बिश्वकर्मा , चोरमारा - नोभेल कोरोना भाइरस सम्बन्धि जनचेतना मुलक कार्यक्रम एबं बिशेष भेला आज मध्यबिन्दु ११ कुसुण्डेमा गरिएको छ । श्री जनजागरण सामुदायिक बनको आयोजना तथा मध्यबिन्दु नगरपालीका स्वास्थ्य शाखाको सहयोगमा सो कार्यक्रम…

पत्रकारलाई दुर्व्यवहार गर्नेले माफी मागे

हुप्सेकाट गाउँपालिकामा भएको पत्रकारमाथीको अभद्र ब्यवहारमा संलग्न गाउँपालिका अध्यक्षका स्वकीय सचिव सहित अर्का एक जनाले माफी मागेका छन् । हिजो बाेडकास्टिङ एशाेसेशन अफ गण्डकी प्रदेशका स सयाेजक एवम बाेडकाष्ट एशाेसेशनका संयाेजक सागर पोख्रेलको…

ट्र्याक्टर १५० मिटर तल खस्दा दुईको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको…

हुप्सेकाेट गाउँपालिकाका अध्यक्षकाे निर्देशनमा पत्रकार कुट्नेमाथि कारवाहीकाे माग

पूर्वी नवलपरासीकाे हुप्सेकाेट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेकाे निर्देशनमा पत्रकार कुट्नेमाथि कारवाहीकाे माग गरिएकाे छ ।  आज हुप्सेकाेट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले प्रमुख प्रशाशकीय अधिकृत ज्ञानप्रसाद पनेरूलाई…