समुह अनुसार हेर्नसहोस

समाज

पर्सा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

पर्सा प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-५ पचरुखा बस्ने २७ वर्षीय देवा महतो रहेका छन् । २३ वर्षीया श्रीमती ललिता देवीलाई कुटपीट गरी हत्या गरेको अभियोगमा महतो बिहीबार…

अपराध संहिता कार्यान्वयन सम्बन्धमा अन्तरक्रिया

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपुरमा विहीबार सुरक्षा अधिकारीहरुबीच फौजदारी अपराध संहिता कार्यान्वयन, अपराध अनुसन्धान तथा अभियोजन सम्बन्धी अन्तरक्रिया भएको छ । अन्तरक्रियामा महान्यायाधिवक्ताको कार्यालयका नाय महान्यायाधिवक्ता…

रत्ननगर बेल्सीका विद्यार्थीलाई एनएमबी बैँकको सहयोग

एनएमबी बैँकले रत्ननगर बेल्सीका विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रत्ननगर नगरपालिका–३ मा रहेको श्री आधारभूत विद्यालय (१–८) बेल्सीका विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेको हो । बैँकको…

जाडोमा आगो ताप्न काठ वितरण

सहबान अन्सारी - नवलपरासी लगायत बिभिन्न ठाँउहरुमा अत्याधिक जाडो बढदै गए पछि जनजीवन दिनहु कष्टकर बन्दै गएको छ । जाडोबाट बच्नका मानिसहरुलाई बिभिन्न किसीमको उपायहरु अपनाउन निर्देशन समेत दिने गरिन्छ। खास गरि जाडोको महिनामा जेष्ठ…

अपाङ्ग बालबालिकालाई न्यानो कपडा र खाद्यान्न वितरण

कमला राना मगर - कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेको मौलाकालिका अपाङ्ग सेवा संस्थामा रहेका बालबालिकाहरुलाई मंगलबार न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ । ओम ज्योति विन्दु ट्रष्ट कावासोतीको आयोजना तथा नेपाल…

मुख्यमन्त्रीसँग अपशब्द बोले पछि …

काठमाडौं । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र किसिमको शब्द प्रयोग गरेर बोलेको आरोपमा एक जना प्रहरी नियन्त्रणमा छन् । नुवाकोट घर भई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चलाउने पुष्पराज पाण्डेलाई महानगरीय अपराध अनुसन्धान…

कञ्चनपुरमा सौतेलो बाबुद्वारा तीन वर्षीया बालिकाको बलात्कारपछि वीभत्स हत्या

महेन्द्रनगर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको डेढ वर्षपछि कञ्चनपुरमै तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको छ । भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको हो । घरमा कोही…

अरुणखोलामा प्रहरीको सार्वजनिक सुनुवाई

अरुणखोला (नवलपरासी) । पूर्वी नवलपरासीको अरुणखोला नवलपुर प्रहरीले सार्वजनिक सुनुवाई कार्यक्रम रहेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा लोकल रक्सी व्यवस्थापन, बालविवाह न्यूनीकरण, धर्मको नाममा बढ्दै गएको द्वन्द्व, विभिन्न लालसामा गरिराइने…

२३ करोड लगानीमा बुटवलको नयाँ गाउँमा ट्रान्सपोर्ट भिलेज

बुटवल । बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट) लाई एकै स्थानमा व्यवस्थित गर्ने काम सुरु गरेको छ । बुटवलमा अब अलग्गै ढुवानी ग्राम अर्थात् ट्रान्सपोर्ट भिलेज बन्ने छ । व्यस्त सहर क्षेत्रमा असहज…

कुमारवर्ती माई थारु गुठीमा डम्बर महतो

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ मा रहेको कुमारवर्ती माइ थारु गुठी संरक्षण संस्थामा डम्बरबहादुर महतोको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएकोले छैंठौ अधिवेशनले उपाध्यक्षमा चन्द्रबहादुर महता, सचिवमा…