समुह अनुसार हेर्नसहोस

समाज

कास्की–१६ मा कांग्रेसद्वारा बुथकब्जा प्रयास

प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत मतदान भइरहेका बेला कास्की– वडा नम्बर १६ मा  बुथ कब्जाको प्रयास गरिएको छ । कांग्रेस पक्षका नेता तथा कार्यकर्ताले बुथ कब्जाको प्रयास गरेका बताइएको छ । यद्यपि, यसबारे निर्वाचन कार्यलयले बुझ्नने काम भइरहेको…

कास्कीका तीन मतदानस्थल नजिक बम विस्फोट

कास्कीका तीन मतदानस्थल नजक बम विस्फोट भएको छ । प्रहरीका अनुसार पोखरा ३३ को शान्ती उदय मावि, पोखरा–१६ अर्मलाको शान्ती मावी नजिकै बम विस्फोट भएको हो । यस्तै, पोखरा– ९ नयाँबजारको नवप्रभात मावि नजिकै पनि बम विस्फोट भएको छ । शान्ती उदय माविमा…

आश्रममा अनुयायीलाई बलात्कार गर्ने सिद्धबाबा पक्राउ

इटहरी । बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उनी अहिले जिल्ला प्रहरी कार्यलय सुनसरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । यसअघि मुद्धा दर्ता भएन भन्दै प्रहरीको आलोचना भएको…

दैलेखमा माइक्रो बस दुर्घटना : तीनजनाको मृत्यु, सात घाइते

गुराँस गाउँपालिका–४ मुग्राहमा माइक्रो बस दुर्घटना भएको छ। दुर्घटनामा तीनजनाको मृत्यु र सातजना घाइते भएको छन्।  सुर्खेतदेखि दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस शुक्रबार बिहान करिब पौने १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी…

जङ्गली हात्तीको आक्रमणबाट सामुदायिक वनका कर्मचारीको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट सामुदायिक वनमा कार्यरत एक कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ।  हात्तीको आक्रमणमा परी मृत्यु हुनेमा कचनकवल गाउँपालिका–७ का ५५ वर्षीय काया राय क्षेत्री रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार…

मेडिकल संचालक पक्राउ

दैलेख : दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं मल्ल मेडिकल हलका संचालक यामबहादुर मल्ललाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको छ। लागुऔषधको मुद्दामा पक्राउ परेका एक युवाले अनुसन्धानका क्रममा मल्ल मेडिकल हलको नाम लिएपछि संचालक…

प्रहरी इन्स्पेक्टर हुँ भन्दै पैसा असुल्‍ने पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भनी पैसा असुली गर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-५ बस्ने २७ वर्षीय दिव्‍यप्रकाश चतुर्वेदी छन्। उनलाई बुधबार…

देवः विकास बैङ्क लिमिटेडको कावासोतीमा शाखा विस्तार

शोभा जि सि देवःविकास बैङ्क लिमिटेडले कावासोतीमा आफ्नो शाखाको विस्तार गरेको छ । कावासोती शाखाको संचालक सुदन रन्त बज्राचार्याले बुधबार उद्घाटन गरेर शाखाको शुरूवात गरेका हुन् । नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराम पोख्रेल…

कावासोतीमा दुई वटा वडा कार्यालय भवन बन्दै

शोभा जि.सी. कावासोती । १७ वटा वडा रहेको कावासोती नगरपालिकामा यस आर्थिक बर्षमा दुई वटा वडा कार्यालय निर्माण भईरहेको छ । दुवै वडा कार्यालय ५६/५६ लाखको लागतमा निर्माण शुरु भएको हो । वडा कार्यायलहरु शौचालय र स्नान कोठा सहित ५ कोठे…

नवलपरासीमा वडाध्यक्षका छोरा श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ

नवलपरासी । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नंं. ४ का वडाध्यक्ष चेतबहादुर गोदामीका छोरा तुलाराज गोदामी श्रीमती हत्या आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले उनलाई हत्या आरोपमा…