समुह अनुसार हेर्नसहोस

समाज

बागलुङ दुर्घटनाका ११ जना मृतकको सनाखत

बागलुङको पश्चिम बडिगाडमा जीप दुर्घटना हुँदा मृत्यु भएका १५ जनामध्ये ११ जनाको सनताखत भएको छ । चार जना घाइते भएका छन् । गुल्मीको इश्मा गाउँपालिका–५, दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोलातर्फ जाँदै गरेको जीप बडिगाड गाउँपालिका– ७…

सम्बन्ध विच्छेद माग्ने महिला भन्दा पुरुष धेरै

रामकुमार श्रेष्ठ-  नवलपरासी। जिल्ला अदालत नवलपुरमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा पर्ने गरेको छ । यस आर्थिक बर्षको पछिल्लो चार महिनामा जिल्ला अदालत नवलपुरमा परेका ४ सय ९ वटा मुद्दा मध्ये एक सय वटा मुद्दा सम्बन्ध विच्छेदको…

काँकडभिट्टा नाकाबाट तस्करी बढ्यो, साढे ११ लाखको सुपारी बरामद

 झापाको पूर्वी नाका काँकडभिट्टाबाट सुख्खा सुपारी भारत तस्करी हुन थालेको पाइएको छ। केही समय बन्द भएको सुपारी तस्करी फेरि ठूलो परिणाममा भारत तस्करी हुन थालेपछि तस्करी रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त अभियान सुरु थालेको छ। यसै…

अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मु्द्दा

रामकुमार श्रेष्ठ नवलपुर। जिल्ला अदालत नवलपुरमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा पर्ने गरेको छ । यस आर्थिक बर्षको पछिल्लो चार महिनामा जिल्ला अदालत नवलपुरमा परेका ४ सय ९ वटा मुद्दा मध्ये एक सय वटा मुद्दा सम्बन्ध विच्छेदको…

बलात्कार आरोपमा ‘सिद्धबाबाबा’ आईसीयूबाटै गिरफ्तार

बलाल्कारको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी पक्राउ परेका छन् । बिरामी भएर विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा उपचार गराइरहेका गिरीलाई आज बिहान आईसीयूबाटै प्रहरीले पक्राउ गरेको हो । एक महिलाले सिद्धबाबा भनिने…

सिद्धबाबालाई अस्पतालमै छोडेर फर्कियो प्रहरी

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पक्राउ गर्न गएको प्रहरी त्यत्तिकै फर्किएको छ। विराटनगरको विराट नर्सिङ होममा पक्राउ गर्न गएको प्रहरी खाली हात फर्किएको हो। आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माको नेतृत्वमा…

द्वन्दका यातना पीडित र सरोकारवालाबीच कावासोतीमा अन्तरक्रिया

शोभा जिसी - कावासोती । आइतबार कावासोतीमा द्वन्दका यातना पीडित र सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । कोपिला नेपालद्वारा सञ्चालित यातना पीडितको लागि मनोसामाजिक सहयोग परियोजनाको समिक्षा तथा सरोकारवालको भुमिका विषयक अन्तरक्रिया…

ट्याक्टरको ठक्करबाट अर्घाखाँचीमा एक बालकको मृत्यु

 ट्याक्टरको ठक्करबाट अर्घाखाँचीको सन्धिखर्क ६ नरपानी जगतका ७ बर्षिय गोकुल थापाको मृत्यु भएको छ। सन्धिखर्कबाट रतले तर्फ जादै गरेको लु ३ त १८१८ नम्बरको ट्याक्टरले शनिबार साँझ रतलेमा ठक्कर दिएपछी गम्भिर घाईते भएका थापाको उपचारको क्रममा…

पश्चिम नवलपरासीमा एक बर्षमा २७ महिला बलात्कृत

रामकरण हरिजन पश्चिम नवलपरासीमा गत एक बर्षमा २७ जना महिला जबरजस्ती करणीको सिकार भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५।०७६ मा २७ जना महिला तथा बालबालिका जबरजस्ती करणीका सिकार भएका हुन् ।…

बोक्सीको आरोपमा बैतडीमा महिलामाथि कुटपिट.

बोक्सीको आरोपमा बैतडीमा एक महिलामाथि कुटपीट भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका ९ तल्लादेही नाइनीकी ४० वर्षीया उत्तरा ढुंगालमाथि कुटपीट भएको हो। शनिबार बिहान १० बजेतिर उत्तरामाथि उनकै देवर डम्मर ढुंगाल र देवरानी पवित्रा ढुंगालले…