समुह अनुसार हेर्नसहोस

समाज

कपडा धुन गएकी महिलाको दुवै स्तन काटेर दुई जना फरार

भोजपुरको षडानन्द नगरपालिका–८ मा एक महिलाको दुवै स्तन अज्ञात नकापधारीले काटिदिएका छन् । लुगा धुन गएकी महिलालाई मुख छोपेर आएका दुई जना नकापधारीले दुई वटै स्तनको टुप्पो काटेर फरार भएका हुन् । स्तन…

जातीय छुवाछूत गर्ने दुई जनाविरुद्ध मुद्दा दर्ता

डडेल्धुरा: जातीय भेदभाव तथा छुवाछूतका घटनामा डडेल्धुरामा दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ। डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–१ ठूलाखेत बस्ने प्रकाशसिंह जोरा र उनका श्रीमती सीतादेवी जोराविरुद्ध सोही ठाउँ बस्ने दिलबहादुर कामीले…

प्रहरीलाई पचास हजार घुस दिन खोज्ने महिला पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु ५० हजार घुस दिन खोज्ने…

प्रहरीलाई पचास हजार घुस दिन खोज्ने महिला पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ। वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई  ५० हजार घुस दिन खोज्ने…

गोरू काटेर खाएको आरोपमा चार जना पक्राउ

बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् । साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय…

कार्यवाहक वडाध्यक्ष घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले कार्यवाहक वडाध्यक्षलाई घुससहित रंगेहात पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिका १ का कार्यवाहक वडाध्यक्ष उमेशकुमार शाहलाई मंगलबार दिउँसो अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरीले साहलाई…

यौन धन्दा गर्ने होटल सञ्चालिका सहित ८ जना पक्राउ

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा अबैध यौन धन्दा गर्ने एक होटल सञ्चालिका सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका– ११ एसके पेट्रोल पम्पको पछाडी होटल सन प्रा.लि.को अगाडी रहेको भेटघाट होटलमा प्रहरीले छापा मारी होटल…

दलितको घर भन्ने थाहा पाएपछि पूजा गर्दागर्दै भागे पुजारी

कपिलवस्तु । कपिलवस्तुमा चन्द्राैटामा दलितको घरमा पुजा गर्दैनौ भन्दै पुजारी भागेका छन । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका मिलन विश्वकर्माकाे घर पुजा, सत्यानारायण पुजा र रुद्री पुजा अायाेजना गरेका थिए । पुजा शुरू गरेपछि दलित घर…

पूजा बोहोरामाथि बलात्कार गर्नेलाई साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति

सर्वोच्च अदालतले बैतडीको पाटन बजारमा गेसपेपर किन्न आएकी पूजा बोहोरालाई बलात्कार गर्ने सागर भट्ट र अमर अवस्थीलाई साढे ११ वर्ष कैद सजाय तोकेको छ। सर्वोच्चले दोषी र सरकार दुवैले गरी बोहोरालाई १० लाख क्षतिपूर्ति भर्नुपर्ने पनि फैसलामा…

वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागिर

जिल्लामा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न भएका छन्। सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन्। विसं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली…